Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खबरडबली संवाददाता

दार्चुला। दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन् । घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। 

मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको छ । उनी महाकाली नगरपालिका–४ का बासिन्दा हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लिगिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौरव महतले घटनामा संलग्न रहेका अन्य केही व्यक्तिको समेत खोजतलास भइरहेको जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० विश्वकप: भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तानले लियो आफ्नो निर्णय फिर्ता

काठमाडौँ। आइसिसी टी–२० विश्वकपमा यसअघि भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तानले आफ्नो निर्णय फिर्ता लिएको छ । यसअघि पाकिस्तान सरकारले भारतसँगको समूह...

नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन (५ करोड) अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । वासिङ्टनमा बसेको विश्...

गृहमन्त्री अर्यालद्वारा निर्वाचन आयोग भ्रमण, सुरक्षा र तयारीबारे छलफल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगको भ्रमण गरी निर्वाचन सुरक्षा र आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल गरेका छन्। आ...

नेप्से परिसूचकमा १०.२५ अंकले ओरालो, २६६२.१४ मा बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार १०.२५ अंकको गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन बजार ०.३८ प्रतिशतले ओरालो लागेर २ हजार...

देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

नेपालगन्ज। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले देशलाई बदल्ने र बनाउने शक्ति एवं चाहना नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गरेको ...

चालु आवको आम्दानी लक्ष्यभन्दा कम हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारको कर, गैरकर र विविध आम्दानी लक्ष्यभन्दा कम हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ। अर्धवार्षिक समीक्ष...

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

रामेछाप । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापा...

६० लाख रुपैयाँ लुटपाट आरोपमा प्रहरी हवलदारसहित चार जना पक्राउ

काठमाडौं । ६० लाख रुपैयाँ लुटपाटको आरोपमा एक प्रहरी हवलदारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ...

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान। जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्...

भ्रष्टाचार नियन्त्रणमा नेपाल श्रीलङ्काभन्दा पछि, सबैभन्दा कम डेनमार्कमा

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अङ्क प्राप्त गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE