Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

जनयुद्ध, जनमुक्ति सेना र आजको राजनीतिक निकास ​

खबरडबली संवाददाता

नेपालमा वि.सं. २०४६ सालको परिवर्तनपछि आएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रले आम जनताको आधारभूत आवश्यकता, जातीय मुक्ति, क्षेत्रीय विभेद र वर्गीय खाडललाई सम्बोधन गर्न सकेन। राज्य सत्ता केही सीमित सम्भ्रान्त वर्गको हातमा मात्रै केन्द्रित रह्यो। यही परिस्थितिमा तत्कालीन 'नेपाल कम्युनिष्ट पार्टी (माओवादी)' ले २०५२ साल फागुन १ गते "प्रतिक्रियावादी २४० बर्ष शासन गरेको सामान्ति राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं" भन्ने नाराका साथ सशस्त्र विद्रोहको घोषणा  गरेको थियो।यसका मुख्य उद्देश्यहरू थिए।

सामान्ति राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना।नयाँ संविधानसभा मार्फत जनताको संविधान निर्माण का लागि संविधान सभा मार्फत जनताको संविधान निर्माण,जमिन्दार र सामन्तहरुको जमिन  भू-स्वामित्वको अन्त्य र जसको जोत उसैको पोत जमिन "जोत्नेको जमिन" को हुनु पर्छ भन्ने अवधारण अवधारणा।जातीय, क्षेत्रीय, र लैंगिक उत्पीडनको अन्त्य गर्ने जनयुद्धका मुख्य ऐजेण्डा थिय। जनयुद्धका उपलव्धि र सफलताको मेरुदण्ड भनेकै जनमुक्ति सेना (People's Liberation Army) थियो। जनयुद्ध र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सिद्धान्त अनुसार "बन्दुकको नालबाट पुरानो सत्ताको अन्त्य र नया राज्य सत्ताको जन्म हुन्छ" भन्ने मान्यतालाई आत्मसात गर्दै गठन गरिएको जनमुक्ति सेना केवल एउटा सैन्य दस्ता मात्र थिएन, यो राजनीतिक चेतनाले भरिएको वास्तविक जनताको सेवक जनताको भरोषा र जनताको जिबनको  एउटा वैचारिक शक्ति बन्दै गयको  थियो।जनमुक्ति सेना नेपाली जनता पार्टी प्रतिको प्रतिबद्धतामा अडिक र क्रान्ति भित्र पैदा हुन सक्ने प्रतिक्रान्तिलाइ रोक्नु पर्छ भन्ने मान्यतामा अडिक रहेको एउटा बैचारिक शकति र जनयुद्ध जनता र पार्टीको मुख्य मेरुदण्ड थियो। जनयुद्धले विभिन्न चरणहरु पार गर्दै आज सम्म आई पुगेको छ। रणनितिक रक्षा, रणनीतिक सन्तुलन र रणनितिक आक्रमण: जनयुद्धको सुरु सुरुको चरणमा स-साना छापामार आक्रमणबाट सुरु भएको जनमुक्ति सेनाले १० वर्षको छोटो अवधिमा नै ठूला-ठूला सैन्य ब्यारेकहरूमाथि आक्रमण गर्ने क्षमता विकास गर्‍यो। यसले सामान्ति राज्य सत्तालाई वार्ताको टेबुलमा आउन बाध्य बनाउने मुख्य दबाबको काम गर्‍यो। जनमुक्ति सेनाको शक्तिमा नेपाली जनताको तागत थियो र त सामान्तवादी राज्यशत्तालाई जनताको अगाडी घुडा टेकाई धोस्त पार्यो आजको लोकतान्त्रीक गणतन्त्र सम्म आई ल्याई पुर्यायको छ। तर वास्तविक जनयुद्ध र जनमुक्ति सेनाको उदेश्य लोकतन्त्र मात्र थियन जनताको जनवादी गणतन्त्र हुँदै बैज्ञानिक समाजमा पुग्न थियो। र त्यो कार्यभार फेरी पनि नेपाली जनताले जनमुक्ति सेना गठन गरि बैज्ञानिक समाजवादमा पुग्नु पर्छ। वास्तविक जनयुद्ध र जनमुक्ति सेनाले न्याय पाउने छन।आधार इलाका निर्माण: नेपालको ८० प्रतिशत भु-भागमा'जनसरकार' गठन गरेर जनताको सुरक्षा प्रदान गर्न जनमुक्ति सेनाको मुख्य भूमिका खेल्यो। जसका कारण गाउँ-गाउँमा सामन्ती  जाली फटाहा र विभिन्न प्रथाको अन्त्य भयो र दलित, महिला तथा पिछडिएका समुदायले आत्मसम्मानका साथ बाच्न पाउने र आफ्नो अधिकारका लागि लड्नु पर्छ भन्ने चेतनाको बिकास गर्यो।गाउका सबै बस्तिहरुबाट सामान्ति राज्य सत्ताका बिरुद्ध जनताले बिद्रोह गर्ने वातावरण सृजना भयो । जनता जनमुक्ति सेनामा भर्तिहुने लहरनै चलेको थियो। सामाजिक रूपान्तरण जनमुक्ति सेनाका सिपाहीहरूले गाउँमा श्रमदान गर्ने, बाटोघाटो खन्ने बिध्यालयहरु निर्माण गर्ने जनताको घर गोठहरु पाटी पौवा देखि लियर विभिन्न बिकासका कामहरु गर्ने श्रम नै बास्तिक जनताको जीवन हो भन्ने मान्यताको बिकास गर्ने विभेदकारी सामाजिक कुप्रथाहरू जस्तै: छुवाछुत, दाइजो प्रथा विरुद्ध अभियान चलाउने कार्य गरेको थियो तेसै आधारमा आज नेपालमा समाजमा जगडियर बसेका कु प्रथाहरुको अन्त्य भयको छ। यसले युद्धलाई केवल ध्वंस मात्र नभई निर्माण गर्नु पर्छ निर्माणले मात्र देशको मुहार फेरिन्छ भन्ने मनोविज्ञानसँग पनि जोडेको थियो।त्याग र बलिदान जनयुद्धका क्रममा हजारौं जनमुक्ति सेनाका जवानहरूले सहादत त्याग र वलिदान गरेका छन। आज शहिदहरुले बगायको  रगतको जगमा आजको संघीय लोकतान्त्रिक गणतन्त्र उभिएको छ। तर वास्तिबक जनताको राज्य सत्ता र जनताको जिवनमा परिवर्तन भने आयको छैन। एक पटक फेरी जनताको जिवनमा परिवर्तन ल्याउन र बैज्ञानिक समाजवादमा पुग्न फेरि जनता जनता जनयुद्धको जसरीनै लाग्नु पर्ने अवस्था सृजना भयको छन।जनयुद्धका उपलब्धिहरू के बदलियो तआज कतिपयले जनयुद्धको औचित्यमाथि प्रश्न उठाउने गरे पनि यसले नेपाली समाजमा ल्याएका परिवर्तनहरू ऐतिहासिक छन। लोकतान्त्रीक गणतन्त्रको स्थापनाले २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य जनयुद्धकै जगमा भएको हो। जनआन्दोलनबाट मात्र सम्भव थियन। संघीयता र समावेशीता राज्यको मूल प्रवाहमा मधेसी, जनजाति, दलित र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने 'समावेशी र समानुपातिक' प्रणाली जनयुद्धकै प्रमुख एजेण्डा थियो।धर्मनिरपेक्षता नेपाललाई एउटा धर्म विशेषको राष्ट्रबाट सबैको साझा फूलबारीको रूपमा स्थापित गरियो।राजनीतिक चेतना उत्पीडित वर्गले आफ्नो अधिकारका लागि बोल्न र लड्न सक्छ भन्ने ठूलो आत्मविश्वास जनयुद्धले जगायो। र आज मानिसहरु सडकमा आफ्ना मुद्दाहरु लिएर सहजै सडक संघर्ष गर्न पाएका छन। तेसकारण जनताले पुर्ण अधिकार प्राप्त गर्न फेरी पनि जनता सडकमा आउनु पर्ने आजको आवश्यकता बनेको छ। वर्तमान राजनीतिक संकट र चुनौतीहरू जनयुद्धले व्यवस्था त बदल्यो, तर जनताको अवस्था सोचे अनुरूप बदलिएन। आजको राजनीतिमा केही गम्भीर समस्याहरू देखिएका छन्।एजेण्डा र नेतृत्व बीचको दूरी जुन एजेण्डाका लागि रगत बगाइएको थियो, सत्तामा पुगेपछि नेतृत्वले ती वर्गलाई बिर्सिँदै गएको आरोप छ। कर्मचारीतन्त्र र राजनीतिमा मौलाएको भ्रष्टाचारले व्यवस्थाप्रति नै वितृष्णा पैदा गरिरहेको छ।शान्ति प्रक्रियाका बाँकी कार्य सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानब

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending