काठमाडौं । वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
संवैधानिक राजसंस्थासहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै राजावादी समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
हिन्दु अधिराज्य नेपाल पुनः स्थापना गर्न र धार्मिक सद्भाव कायम गर्न उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म धार्मिक सद्भाव र्याली समेत निकालेका थिए ।
प्रदर्शनमा सहभागीहरूले हिन्दु राष्ट्र कायम गर, राजसंस्था पुनः स्थापना गर लगायतका नारा लगाएका थिए । त्यस्तै उनीहरूले दुर्गा प्रसाईँलाई रिहा गर्न समेत माग गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १० गते, २०८२ - १६:१३
काठमाडौं । काठमाडौंको एक घरमा चितुवा पसेको छ । तारकेश्वर नगरपालिका–९ स्थित स्थानीय अनोजमणी अधिकारीको घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते स...
फाल्गुन १० गते, २०८२ - १६:१०
सप्तरी । प्रतिनिधिसभा निर्वाचनको प्रचारमा दल र उम्मेदवार टोल–टोलमा पुगेर विकासका वाचा गरिरहेका छन्। तर वर्षौँदेखि अधुरा आयोजनाले ती आश्वासनमाथि प्रश्न...
फाल्गुन १० गते, २०८२ - १६:०७
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका ऋषि कट्टेललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल...
फाल्गुन १० गते, २०८२ - १५:५६
चितवन । चितवन क्षेत्र नम्बर ३ मा यसपटकको चुनावी माहोल केही फरक देखिएको छ। करिब १२ वर्षपछि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवाद...
फाल्गुन १० गते, २०८२ - १५:४५
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाएको अमेरिकी दूत स्टिभ विटकफले बता...
फाल्गुन १० गते, २०८२ - १५:४३
आमसभाभन्दा घरदैलो र डिजिटल अभियान प्रभावकारी
फाल्गुन १० गते, २०८२ - १५:३२
काठमाडौं । वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । संवैधानिक राजसंस्थासहितको वैदिक सनातन हिन्दु राष्ट्र घो...
फाल्गुन १० गते, २०८२ - १५:३१
बागमती । मकवानपुरको मनहरी गाउँपालिका–४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका राम वनकरियाले सामाजिक सञ्जालबाट यही फागुन २१ गते हुन गइरहेको प्रत...
फाल्गुन १० गते, २०८२ - १५:२६
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा उल्लेख्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सूचक २७.५९ अंक (०...
फाल्गुन १० गते, २०८२ - १५:२४
रौतहट । रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर...



प्रतिकृया लेख्नुहोस्: