Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

प्रलोपा उम्मेदवार नै नेकपामा प्रवेश, विना मगरलाई समर्थन गर्ने घोषणा

खबरडबली संवाददाता

कञ्चनपुर  । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएका छन् । शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका थिए।

गत १० फागुनमा बेलौरीमा पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले त्यसको तीन दिनपछि नै पार्टी परित्याग गरी नेकपा रोजेका हुन्।

नेकपामा प्रवेशपछि शाहीसहितका नेता–कार्यकर्ताहरूले क्षेत्रबाट उम्मेदवार रहेकी महिला नेतृ विना मगर लाई विजयी गराउने अभियानमा सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशको गहना साम्बाको कठिन घडीमा भायानेटको साथ

काठमाडौँ । नेपाली फुटबलकी गौरव र देशको “गहना” सावित्रा भण्डारी साम्बा अहिले आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन्। मैदानमा देशको झण्डा उँचो...

प्रलोपा उम्मेदवार नै नेकपामा प्रवेश, विना मगरलाई समर्थन गर्ने घोषणा

कञ्चनपुर  । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेपा...

एसियन हाइवेः आठ किलोमिटर कालोपत्र पूरा

झापा । निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टाद...

ललितपुर–३: राजकाजी महर्जनले जोगाउलान त आफ्नो इतिहास ?

ललितपुर ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ललितपुर–३ निर्वाचन क्षेत्र विशेष ध्यानको केन्द्रमा छ। यहाँ यो निर्वाचन केवल उम्मेदवारहरू...

ललितपुर–१: चुनावी रंगमंचमा त्रिपक्षीय भिडन्त

ललितपुर । ललितपुर–१ आगामी निर्वाचनमा राजनीतिक मोडमा पुगेको छ। यहाँको चुनाव केवल उम्मेदवारहरूको मात्र होइन, प्रतीक, सन्देश र परम्पराको पनि हो। यस पटकको...

झापा–२ मा १८ उम्मेदवारबीच कडा प्रतिस्पर्धा

झापा । झापा निर्वाचन क्षेत्र नं. २ यसपटक पनि राजनीतिक रूपमा चर्चामा छ। यहाँ विभिन्न राजनीतिक दलका १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। नेप...

चुनावमा सीमा सिल भए पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागीलाई अवरोध नहुने

जनकपुर  । २१ फागुनमा हुने निर्वाचन अगावै सीमा नाका सिल भए पनि मिथिला माध्यमिकी परिक्रमा सहभागीलाई आवतजावतमा अवरोध नहुने भएकाे छ । निर्वाचनलाई लक्षि...

बिलबिजक बिनाका सामान बरामद

रुपन्देही । प्रहरीले बुटवलबाट साढे २७ लाख रुपैयाँ भन्दा बढीको बिलबिजक बिनाका सामान बरामद गरेको छ । मङ्गलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्र...

दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी

दार्चुला । निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन्। हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उज...

देश र संविधान आवश्यक परे कांग्रेस–एमालेसँग पनि संवाद हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, संविधान र शान्ति प्रक्रियामाथि खतरा उत्पन्न भए त्यसको सामना गर्न कांग्रे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE