कालीकोट। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोट जिल्लाभरि सात सय ६० कर्मचारी खटिने भएका छन् । जिल्लाका एक सय ३ मतदान स्थल र एक सय २७ मतदान केन्द्रका लागि निर्वाचन अधिकृत साहयक निर्वाचन अधिकृत, साहयक कर्मचारी र कार्यलय सहयोगी गरी ७६० जना कर्मचारी निर्वाचन सम्पन्न गर्न खटिने भएका हुन् ।
निर्वाचनमा खटिने कर्मचारीलाई अभिमुखिकरण र नियुक्ती पत्र वितरण बुधवार बिहवार गरि दुई दिन सम्म सञ्चालन भएको छ । नौ वटा स्थानीय तहका ८२ वटा वडामा रहेका १०३ मतदान स्थलका १२७ मतदान केन्द्रका लागि कर्मचारीलाई आबस्यक अभिमुखिकरण सहित परिचालन गरिएको मुख्यनिर्वाचन अधिकृत माननिय जिल्ला न्यायाधिश कुलप्रसाद दाहालले जानकारी दिए।
निर्वाचनमा दुई हजार वढी सुरक्षाक्रर्मी पनि परिचालन भएका छन् । निर्वाचन सम्पन्न गर्न सुरक्षाका लागि दुई हजार १९६ जना सुरक्षाक्रर्मी परिचालित भएका हुन् । पाँच सय ९ जना नेपाल प्रहरी, चार सय जना नेपाली सेना, २८५ सशस्त्र प्रहरी र एक हजार १०२ जना निर्वाचन प्रहरी (म्यादी) गरि दुई हजार १९६ जना सुरक्षाक्रर्मी परिचालित भएका छन् । जिल्लाका ७४ मतदान स्थल अति संवेदनशील रहेका छन । २९ वटा मतदान स्थललाई संवेदनशीलको सुचिमा राखिएको छ ।
कुनै भौगोलिक रुपमा त कुनै उम्मेदवारका आफ्नै मतदान स्थल भएकाले जिल्ला सुरक्षा समितिले संवेनशील स्थलका रुपमा राखेको छ । सशस्त्र द्धन्द्धको समयमा निकै प्रभाबित जिल्ला कालीकोट भएको र युद्धका सहयात्री चुनावी मैदानमा भएकाले कालीकोट जिल्लाका प्राय मतदान स्थल संवेदनशील सुचीमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०८२ - १४:२६
काठमाडौँ । सर्वोच्च अदालत ले ‘जेनजी’ आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार गरेको छ। अद...
फाल्गुन १५ गते, २०८२ - १४:००
फुङलिङ। ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन केन्द्रहरूमा मतदान अधिकृत निर्वाचन सामग्रीसहित प्रस्थान गरेका छन् । जिल्लाको हिमाली बस्ती याङ्गा, ओलाङ...
फाल्गुन १५ गते, २०८२ - १३:४९
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र केन्द्रित नहुन निर्देशन दिएका छन्। निर्वाचन न...
फाल्गुन १५ गते, २०८२ - १३:२३
दमक। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट अन्त्यका लागि निर्वाचनमा जानुपरेको बताएको छन् । शुक्रबार झापाको दमकमा अनेरास्वविय...
फाल्गुन १५ गते, २०८२ - १३:१४
काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्ल...
फाल्गुन १५ गते, २०८२ - १३:११
लेखनाथ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी कास्कीमा शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसा...
फाल्गुन १५ गते, २०८२ - १३:०४
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएको छन् । ...
फाल्गुन १५ गते, २०८२ - १२:१९
कालीकोट। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोट जिल्लाभरि सात सय ६० कर्मचारी खटिने भएका छन् । जिल्लाका एक सय ३ मतदान स्थल र एक ...
फाल्गुन १५ गते, २०८२ - १२:१०
काठमाडौँ । बालेन शाह ले न्यायमूलक तथा समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका ऐतिहासिक रूपमा अतुलनीय र सम्मानजनक रहेको बताएका छन् । ...
फाल्गुन १५ गते, २०८२ - ११:५८
काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार तथा उनीहरूको एकाघरका परिवार सदस्यहरूको बैंक खाता निगरानी सुरु गरेको छ । निर्वाचनस...



प्रतिकृया लेख्नुहोस्: