Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

खबरडबली संवाददाता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारले फराकिलो अग्रता कायम राखेका छन् । 

जिल्ला निर्वाचन कार्यालय बाँकेले दिएको जानकारी अुनसार हालसम्म भएको मतगणना अनुसार क्षेत्र नम्बर १ र ३ मा रास्वपाका उम्मेदवारहरू सुरेश चौधरी र खगेन्द्र सुनारले फराकिलो अग्रता बनाउन सफल भएको छन् । 

बाँके क्षेत्र नम्बर १ मा १६ हजार ९६७ मत गणना हुँदा रास्वपाका सुरेश चौधरीले ९ हजार ६६ मत प्राप्त गर्नु भएको छ भने उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका नारायण गौडेलले ३ हजार ४७ मत मात्र पाएको छन् । सो क्षेत्रमा चौधरीले तेब्बरको अग्रता कायम गरेको छन्। 

सोही प्रकारले सो क्षेत्रमा नेकपा एमालेका निवर्तमान सांसद सूर्य ढकालले २ हजार १५८ र नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्र पाण्डेले १ हजार २४१ मत प्रापत गरेको छन्। 

यसैगरी क्षेत्र नम्बर ३ मा १२ हजार ५०० मत गणना हुँदा रास्वपाका खगेन्द्र सुनारले फराकिलो अग्रता बनाएको छन् । उनले ६ हजा ८४१ मत पाउनुभएको छ भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुमन मल्लले ३ हजार ६० मत मात्र पा्एको छन् ।

सोही प्रकारले नेपाली कांग्रेसका अमरसिंह पुनले २ हजार ३२१ मत पाउँदा नेकपाका दीपक जिएमले ३७९ मत पाउनु भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यो क्षेत्रबाट रास्वपाका सुनारले दोब्बर बढी अग्रता कायम गरेर अगाडि बढी रहेको छन्। दुबै क्षेत्रमा मतगणना जारी छ ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...

२०२७ बजेटमा ट्रम्पको प्रस्ताव: रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रम कटौती

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...

रुकुमपश्चिममा अटो र गाडी ठोक्किदा आठ जना घाइते

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी का...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मुस्ताङमा एक तिर्थालुको ज्यान गयो

मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं. १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको क्रममा एक तिर्थालुको...

झापामा तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

झापा। झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएक...

अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते नेपाली सबै खतरामुक्त

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। यूएईस्थित नेपा...

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विद...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending