काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना भइसकेको छ।
पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४० लाख ६ हजार ६९४ मतसहित अग्रस्थानमा रहेको छ। यो कूल सदर मतको ४८.२८ प्रतिशत हो।
त्यसैगरी नेपाली कांग्रेस १३ लाख ४८ हजार ७९९ मतसहित दोस्रो स्थानमा रहेको छ। कांग्रेसले कूल सदर मतको १६.२५ प्रतिशत प्राप्त गरेको छ।
तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले ११ लाख ४२ हजार ३८१ मत पाएको छ, जुन कूल मतको १३.७६ प्रतिशत हो।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ले ५ लाख ८७ हजार २३० मतसहित ७.०८ प्रतिशत मत प्राप्त गरेको छ।
यसैगरी श्रम संस्कृति पार्टी ले २ लाख ८९ हजार ९६१ मत प्राप्त गर्दै ३.४९ प्रतिशत मत हासिल गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ले २ लाख ७४ हजार ९९१ मत प्राप्त गर्दै ३.३१ प्रतिशत मत पाएको छ।
समानुपातिकतर्फको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - १२:०४
काठमाडौँ । सर्लाही जिल्ला र सिन्धुली जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका–७ गैरस्थित सड...
फाल्गुन २५ गते, २०८२ - ११:४२
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँले घट्दै ३ लाख १३ हजार २०० रुपैयाँ ...
फाल्गुन २५ गते, २०८२ - ११:३२
काठमाडौं । सोमबार सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको बजारमा पुन: तीव्र वृद्धि भएपछि दोस्रो स...
फाल्गुन २५ गते, २०८२ - ११:२५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृकाप्रसाद यादवलाई विजयी भएको प्र...
फाल्गुन २५ गते, २०८२ - ११:०५
काठमाडौँ । सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा जित सुनिश्चित गरेका छन्। ...
फाल्गुन २५ गते, २०८२ - १०:५६
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना भइ...
फाल्गुन २४ गते, २०८२ - १७:३२
काठमाडौँ। देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठम...
फाल्गुन २४ गते, २०८२ - १७:२४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रामेछाप निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी विजयी...
फाल्गुन २४ गते, २०८२ - १७:१३
पेरिस। मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाही तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका ...
फाल्गुन २४ गते, २०८२ - १६:४२
दमक। झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ...



प्रतिकृया लेख्नुहोस्: