काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।
बैठक अचानक बोलाइएको भए पनि यसको एजेन्डा हालसम्म सार्वजनिक गरिएको छैन। यसले कुनै महत्वपूर्ण विषयमा तत्काल निर्णय आवश्यक परेको संकेत गरेको छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेको रोशी खोला क्षेत्रको भ्रमणमा जाने तयारीमा थिए। तर आकस्मिक बैठकका कारण उनको कार्यक्रम स्थगित भएको छ। बैठक सम्पन्न भएपछि मात्र उनी काभ्रे जाने बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - १२:४६
लन्डन। इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रि...
चैत्र २४ गते, २०८२ - १२:३९
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब ए...
चैत्र २४ गते, २०८२ - १२:२९
काठमाडौं । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भ...
चैत्र २४ गते, २०८२ - ११:५६
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ अवधारणा...
चैत्र २४ गते, २०८२ - ११:४३
कैलाली। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा बैठक भोलि (बुधबार) बिहान ९ बजेदेखि विश्वविद्यालयकै परिसरमा आयोजना हुने भएको छ। विश...
चैत्र २४ गते, २०८२ - ११:३८
काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० मा सुधार...
चैत्र २४ गते, २०८२ - ११:३१
काठमाडौं । मंगलबार सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ...
चैत्र २४ गते, २०८२ - ११:२४
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो। बैठक अ...
चैत्र २४ गते, २०८२ - ११:१४
फिदिम। मालपोत कार्यालय पाँचथरले सेवाप्रवाहलाई प्रभावकारी, छिटो र पारदर्शी बनाउने भन्दै कार्यालय भित्र अनाधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरेको छ । का...
चैत्र २३ गते, २०८२ - १८:२०
काठमाडौँ। विभागीय टोली आर्मी र एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् । वीरगन्जमा भएको खेलमा अ...


प्रतिकृया लेख्नुहोस्: