Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको सम्भावना

खबरडबली संवाददाता

काठमाडौँ। हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ।

उक्त प्रदेशहरूका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा यस्तै मौसम रहने अनुमान गरिएको छ।

यसैबीच मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ। राति भने अधिकांश स्थानमा आंशिक बदली रहने र केही हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण एसियामै महँगो इन्धन : राहत दिने छिमेकी, मूल्य बढाउने नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि चर्किएको छ। पछिल्ला केही सातामै पटक–पटक समाय...

तीन आधारमा सर्वोच्चको फैसला : कांग्रेस नेतृत्वमा गगन थापालाई वैधता (संक्षिप्त आदेश सार्वजनिक)

काठमाडौं । सर्वाेच्च अदालत ले तीन आधार प्रस्तुत गर्दै नेपाली कांग्रेसको नेतृत्वमा गगन कुमार थापालाई वैधता दिएको छ। देउवा पक्षले र्निवाचन आयाेगकाे निर्...

आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, बागम...

इरानले खुला गर्‍यो हर्मुज जलमार्ग

काठमाडौं । इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबिच शुक्रबार १० दिनका ल...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पाँच जना घाइते

बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत ...

शान्ति सम्झौतादेखि आजसम्म : किन टुंगिँदैन सङ्क्रमणकालीन न्याय ?

नयाँ सरकारलाई पनि पुरानै चुनौती

हर्क साम्पाङको सरकारलाई खुलापत्र : ‘कानुनी शल्यक्रिया नगरेसम्म विकास सम्भव छैन’

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल सरकार र कानुन मन्त्रालयलाई सम्बोधन गर्द...

सामाजिक सञ्जाल सामग्रीबारे चिकित्सकसँग मेडिकल काउन्सिलको स्पष्टीकरण माग

रुपन्देही ।नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो सामग्रीका विषयमा रुपन्देहीका एक चिकित्सकसँग स्पष्टीकरण मागेको छ। काउन्सिलल...

कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चमा बहस सकियो, निर्णय प्रतीक्षामा

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतमा दुवै पक्षको बहस सकिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज ...

भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार दिउँसो करिव २ बजेको समयमा भालुवाङस्थित हेलो होटल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending