काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो।
उनको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच्च अदालत प्रशासनले आज बिहीबार इजलास सञ्चालन नगर्ने जनाएको छ। शोकका कारण सर्वोच्च अदालतमा आजका लागि तोकिएका सुनुवाइ तथा नियमित कार्यसूची प्रभावित हुने भएका छन्।
न्याय क्षेत्रसँग लामो समयदेखि आबद्ध प्रधानले विभिन्न महत्वपूर्ण कानुनी विषयमा योगदान पुर्याएका थिए। उनको निधनप्रति कानुन व्यवसायी तथा न्यायिक वृत्तले दु:ख व्यक्त गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८३ - ११:५४
काठमाडौँ । नेपाली कांग्रेसको सांसद निस्कल राईले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ...
जेष्ठ ७ गते, २०८३ - ११:४८
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर...
जेष्ठ ७ गते, २०८३ - ११:३८
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका ...
जेष्ठ ७ गते, २०८३ - ११:०४
काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो। उनको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच...
जेष्ठ ७ गते, २०८३ - १०:४२
लेखनाथ। कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडा...
जेष्ठ ७ गते, २०८३ - १०:३२
सर्लाही । महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–४, नगरपालिका चोकमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था...
जेष्ठ ७ गते, २०८३ - १०:१६
तनहुँ। तनहुँका स्थानीय तहमा २७ करोड २६ लाख रुपियाँभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहमा आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयनमा ...
जेष्ठ ६ गते, २०८३ - १८:२५
काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय क्रिकेटको बलिङ वरीयतामा ६ स्थान सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आ...
जेष्ठ ६ गते, २०८३ - १६:५९
काठमाडौँ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रह...
जेष्ठ ६ गते, २०८३ - १६:४९
काठमाडौँ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दि...



प्रतिकृया लेख्नुहोस्: