धनगढी। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूको उपस्थितिमा सो पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक धनगढीमा जारी रहेको छ ।
धनगढीको एक होटलमा जारी बैठकमा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरूको उपस्थिति रहेको छ ।
बैठकमा दलका नेता खगराज भट्टले शीर्ष नेतृत्वलाई सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको अवस्थाबारे जानकारी गराउने जनाइएको छ । यसैगरी प्रदेशको समसामयिक राजनीतिक विषय तथा प्रदेश सरकारको कामकारबाहीबारे पनि छलफल हुने बताइएको छ ।
तत्कालीन माओवादी, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी मिलेर नेकपा बनेपछि शीर्ष नेतृत्वको उपस्थितिमा पार्टीको प्रदेश संसदीय दलको बैठक पहिलो पटक बसिरहेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - १०:५८
काठमाडौं । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनअन्तर्गत सरकारलाई ३६ वटा नियम बनाउने अधिकार दिने प्रस्ताव गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन म...
जेष्ठ ८ गते, २०८३ - १०:४३
धनगढी। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूको उपस्थितिमा सो पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक धनगढीमा जारी रहेको छ । धनगढी...
जेष्ठ ८ गते, २०८३ - १०:२९
पाल्पा। जङ्गली विषालु च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ की ६६ वर्षीया बिनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्च...
जेष्ठ ८ गते, २०८३ - १०:२०
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय ...
जेष्ठ ७ गते, २०८३ - १७:५९
काठमाडौं । विपक्षी दलहरूको रोष्टम घेराबन्दी र नाराबाजीकै बीच प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरेको छ। बैठकमा अर्थम...
जेष्ठ ७ गते, २०८३ - १७:४१
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। पार्टीले आफ्नो माग सम्बोधन नगरी सभामुखले संसद्को कारबाही अघि बढाएको भन्दै बैठ...
जेष्ठ ७ गते, २०८३ - १७:२२
काठमाडौं । विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधिसभामा ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले...
जेष्ठ ७ गते, २०८३ - १७:०५
काठमाडौं । विपक्षी दलहरूले राखेको मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन्। प्रधानमन्त्रीको उपस्थितिको मा...
जेष्ठ ७ गते, २०८३ - १७:०१
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका छन्। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुखल...
जेष्ठ ७ गते, २०८३ - १६:५६
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएको छन् । ...



प्रतिकृया लेख्नुहोस्: