असिम शाह को नेतृत्वमा रहेको कार्यदलले सार्वजनिक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी राय तथा सुझाव पठाउन आग्रह गरेको हो ।
कार्यदलले शुक्रबार सूचना जारी गर्दै एक साताभित्र लिखित सुझाव उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ । बैठकको निर्णयअनुसार ‘सबै नेपाली नागरिकको सहभागिता’ सुनिश्चित गर्ने उद्देश्यले सुझाव मागिएको उल्लेख गरिएको छ ।
संविधान संशोधनसम्बन्धी सुझाव इमेल तथा ह्वाट्सएपमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ । सुझाव पठाउन sambidhansansodhan@gmail.com र sambidhansansodhan@opmcm.gov.np इमेल ठेगाना उपलब्ध गराइएको छ ।
त्यस्तै, ह्वाट्सएपमार्फत सुझाव पठाउन ९८५६०२९९४७ नम्बर उपलब्ध गराइएको कार्यदलले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - १७:४९
काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ ...
जेष्ठ ८ गते, २०८३ - १७:४०
जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहर...
जेष्ठ ८ गते, २०८३ - १७:२४
काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था को रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछाने लगायतविरुद्ध लगाइएको ‘स...
जेष्ठ ८ गते, २०८३ - १७:०६
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । असिम शाह को नेतृत्वमा रहेको ...
जेष्ठ ८ गते, २०८३ - १६:५८
काठमाडौं । राष्ट्रिय सभा बाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खडकराज पौडेल ले उ...
जेष्ठ ८ गते, २०८३ - १६:४३
गुल्मी। गुल्मीमा हुलाक कार्यालयमार्फत चार स्थानीय तहका २१० जनालाई राहदानी वितरण गरिएको छ। यस जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, ग...
जेष्ठ ८ गते, २०८३ - १६:३१
काठमाडौँ। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्...
जेष्ठ ८ गते, २०८३ - १५:५०
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकाल...
जेष्ठ ८ गते, २०८३ - १५:४७
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याण...
जेष्ठ ८ गते, २०८३ - १५:२८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले आफू शक्तिशाली र लोकप्रिय भएको आधारमा मनलाग्दी निर्णय गर्न नप...



प्रतिकृया लेख्नुहोस्: