काठमाडौं। विपक्षी दलहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको घोषणा गर्दै भोलि दिउँसो सवा १२ बजेसम्मका लागि सारिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठक सुरु हुनासाथ अवरोध गरेका थिए। उनीहरू आ-आफ्नो सिटबाट उठेर विरोध जनाएपछि बैठकमा अवरोध सिर्जना भएको थियो।
त्यसपछि अध्यक्ष दाहालले विपक्षीलाई बोल्न समय दिएका थिए। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई गैरजिम्मेवार भन्दै त्यसलाई फिर्ता लिनुपर्ने माग दोहोर्याएका थिए।
लगातारको विरोधपछि बैठक सञ्चालन हुन नसकेपछि राष्ट्रिय सभा बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - १५:१२
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब दुई घण्टा ढिलोगरी ३ बजे मात्र सुरु भए पनि क...
जेष्ठ १९ गते, २०८३ - १५:०६
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ। संसदीय दलको नेताबाट हटाउने निर्णयपछि मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक परा...
जेष्ठ १९ गते, २०८३ - १४:४७
काठमाडौँ । सङ्घीय संसद्को झन्डासहित सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा सम्मानित भएको छन् । सभाम...
जेष्ठ १९ गते, २०८३ - १४:३५
काठमाडौँ। स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न माग गरेको छ । प्रतिष्ठानले म...
जेष्ठ १९ गते, २०८३ - १४:०६
धनगढी। सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । दलका नेता तथा मुख्यमन्त्री कमलबह...
जेष्ठ १९ गते, २०८३ - १३:५८
काठमाडौं। विपक्षी दलहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको घोषणा गर्दै...
जेष्ठ १९ गते, २०८३ - १३:४४
काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रि...
जेष्ठ १९ गते, २०८३ - १३:३७
काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह सीमा विवादलगायतका विषयमा आवश्यक परे पुन: संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बत...
जेष्ठ १९ गते, २०८३ - १३:३१
काठमाडौँ। सरकारले जेनजी आन्दोलनकाक्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको समय थप गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले...
जेष्ठ १९ गते, २०८३ - १३:२५
काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ। मंगलबार बसेको मन...



प्रतिकृया लेख्नुहोस्: