काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन्।
थपलियाका छोरा सुरज थपलियाका अनुसार सोमबार भक्तपुरस्थित ठिमी अस्पतालमा प्रारम्भिक उपचारपछि घर फर्किएका थपलियाको स्वास्थ्यमा पुन: समस्या देखिएपछि मंगलबार वीर अस्पताल लगिएको हो। उनका अनुसार उच्च रक्तचाप र रगतमा चिनी ९सुगर० को मात्रा बढेका कारण अस्पताल भर्ना गरिएको हो। हाल उनको उपचार चिकित्सकको निगरानीमा भइरहेको छ।
यता एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले भने थपलियाको स्वास्थ्य अवस्थाबारे सार्वजनिक भएका केही समाचारप्रति असहमति जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले बागमती प्रदेश सरकार गठनसम्बन्धी छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा थपलिया भावुक हुँदा गला अवरुद्ध भएको मात्र दाबी गरेका छन्।
तर, उक्त छलफलमा सहभागी केही बागमती प्रदेश सांसदहरूले भने बैठकस्थलबाट बाहिरिने क्रममा थपलिया बेहोस भएको बताएका छन्। उनीहरूका अनुसार घटनालगत्तै त्यहाँ उपस्थित व्यक्तिहरूले प्राथमिक सहायता उपलब्ध गराएका थिए।
स्रोतका अनुसार त्यसपछि उनलाई सांसद केशव पोखरेलको गाडीमा राखेर उपचारका लागि अस्पताल लगिएको थियो। प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा उनको रक्तचाप र सुगरको मात्रा उच्च रहेको चिकित्सकहरूले जनाएको स्रोतको दाबी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - १७:५७
काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महा...
श्रावण १९ गते, २०८३ - १७:४५
काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...
श्रावण १९ गते, २०८३ - १७:२४
काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हट...
श्रावण १९ गते, २०८३ - १७:११
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन्। थपलियाका छोरा सुरज थप...
श्रावण १९ गते, २०८३ - १७:०२
काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेक...
श्रावण १९ गते, २०८३ - १६:४९
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीको वातावरण सुधार गर्न सरकारले बैंकिङ...
श्रावण १९ गते, २०८३ - १६:४२
काठमाडौँ। एलपी ग्यासको कालोबजारी रोक्न र आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सांसद रहबर अन्सारीले माग गरेक...
श्रावण १९ गते, २०८३ - १६:११
काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। मंगलबार प...
श्रावण १९ गते, २०८३ - १६:०४
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आ...
श्रावण १९ गते, २०८३ - १५:५३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटन...



प्रतिकृया लेख्नुहोस्: