Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri
Khabardabali

कांग्रेस मधेसी सभासदको माग तराई मधेसमा ३ प्रदेश

काठमाडौं । तराई मधेसका ४३ कांग्रेसी सभासद्ले तराईमा ३ प्रदेशको सीमाकंन हुनुपर्नेलगायत माग राख्दै संविधान विधेयकमा संशोधन प्रस्ताव राख्न पार्टीलाई सुझा...

टीकापुरलाई केन्द्रको बेवास्ता

काठमाडौं । टीकापुरका नेत्र साउदको परिवार बुधबारदेखि बल्ल घरमा बस्न थाले। डेढ वर्षे छोरो गुमाएका उनकी पत्नी यशोदा अझै पनि घरमा एक्लै बस्न मान्दिनन् । १...

देउवा नरिसाउँदा आरजुलाई चिन्ता, देउवाको स्वभावबारे आरजुलाई १०१ प्रश्न

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा सकेसम्म मिडियाबाट टाढै बस्न रुचाउाछन् । उनका आनीबानी र स्वभावबारे धेरै अनुमान हुन्छन्, तथ्य कम आउाछन् । उनलाई...

मेडिकल माफियाका विरुद्ध छानविन हुनुपर्ने मागसहित राप्रपाको अख्तियारमा उजुरी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्वास्थ्य शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेजलगायत अन्य संस्थामा भएको भ्रष्टाचार छानबिनको माग गर्दै...

सम्झौता कार्यन्वयनको सुनिश्चितता नभए सम्म आन्दोलन टुंगदैनः डा. के.सी

काठमाडैा। विगत १२ दिनदेखि अनसनरत डा. गोविन्द केसीले सम्झौताका बुदाहरु कार्यन्वयनको सुनिश्चितता भएपछि मात्र आन्दोलन टुंगने बताएका छन । उनले एक विज्ञप्त...

विश्वकै होचा नेपाली चन्द्रबहादुरको अमेरिकामा मृत्यु

काठमाडौं । विश्वकै होचा चन्द्रबहादुर डाँगीको मृत्यु भएको छ । अमेरिका पुगेका डाँगी अस्वस्थ्य भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै ...

भैरहवामा चौथो पटक निषेधित क्षेत्र घोषणा

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा चौथो पटक निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले आज साँझ ६ बजेदेखि आगामी भ...

छल गरेर फल निकाल्ने काम भए मान्य हुदैनः महतो

रुपन्देही । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसद् भवनमा चलिरहेको छलफलबाट अगाडि बढ्ने भन्ने कुरालाई छल गरेर फल निकाल्ने काम मात्र भएको बताएक...

बन्दकर्ताले हानेको ढुंगा लागी एक मोटरसाइकल चालकको मृत्यु

नेपालगंज । नेपालगंज(कोहलपुर सडक खण्डको गनापुरको पिप्रहवा चोकमा बन्दकर्ताले गुडिरहेको भे।५।प ४२५० नम्बरको मोटरसाईकलमाथि ढुंगा प्रहार गर्दा मोटरसाईकलका ...

भूकम्पको पीडासँगै सिन्धुवासीलाई पहिरोले पिरोल्यो

मेलम्ची । भूकम्पले सिन्धुपाल्चोक जिल्लाका विभिन्न बस्तीमा चिराचिरा परी कमजोर पारेको जमिनमा वर्षासँगै पहिरो जान थालेपछि जिल्लाका अधिकांश क्षेत्रका स्था...