Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

छल गरेर फल निकाल्ने काम भए मान्य हुदैनः महतो

\"Rajendraरुपन्देही । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसद् भवनमा चलिरहेको छलफलबाट अगाडि बढ्ने भन्ने कुरालाई छल गरेर फल निकाल्ने काम मात्र भएको बताएका छन् । सद्भावना पार्टी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले उत्त कुरा बताएका हुन । उनले यथास्थितिमै आफूहरु वार्तामा बस्न नसक्ने बताउँदै सरकारले वार्ताको वातावरण बनाउनुपर्ने बताए । विभिन्न ठाउँमा परिचालन गरिएका नेपाली सेनालाई फिर्ता नबोलाउँदासम्म र निषेधाज्ञा नहटाउँदासम्म वार्ताको सम्भावना नरहेको बताए । उनले आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने, घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्नेलगायतका माग गरे । उनले पछिल्लो समयमा आन्दोलन उत्कर्षमा पुगिरहेका बेला आन्दोलनलाई शान्तिपूर्ण र साम्य पार्नुको साटो उल्टै आन्दोलन चर्काउने खेलमा लागिरहेको समेत आरोप लगाए । अध्यक्ष महतोले विगतको सम्झौतालाई भुलेर संविधान निर्माण प्रक्रियामा मुख्य दलहरु होमिएका कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको बताए । अध्यक्ष महतोले अहिलेकै प्रक्रियाबाट संविधान बन्ने भए त्यो संविधान प्रतिगामी संविधान हुने बताउँदै त्यो आफूहरुलाई कुनै पनि अवस्थामा मान्य नहुनेसमेत प्रष्ट पारे । सीमाङ्कनको विषयमा बोल्दै उनले झापादेखि नारायणीसम्मको एक प्रदेश र नारायणीदेखि कञ्चनपुरसम्मको अर्को प्रदेश हुनुपर्ने बताए । उनले प्रदेशमा नामाकरणमा कुनै आपत्ति नभएको बताए । उनले नेपाली जनताले रगतको खोला बगाएर विगतको आन्दोलनबाट प्राप्त गरेको उपलब्धिलाई अहिले वास्ता नगरिएका कारण फेरि पनि त्यही उपलब्धिका लागि अहिले सडकमा आउनुपरेको बताए । उनले भने – ‘अन्तरिम संविधानमा लेखिएका कुराहरुलाई ध्वस्त पारियो, जुन नेपाली जनताले रगत बगाएर प्राप्त गरेका थिए ।’ उनले देशमा भएको ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन तथा अन्य आन्दोलनको मर्म तथा भावना सङ्िघय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण गर्ने भएकाले सङ्घियताबिनाको संविधान आए त्यो अपुरो हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending