Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue
Khabardabali

सुर्खेतमा प्रहरीको गोलीबाट मृत्यु हुने आन्दोलनकारीको संख्या तीन पुग्यो

सुर्खेत । अखण्ड मध्यपश्चिम र संघिय राजधानी सुर्खेतलार्इ बनाइनु पर्ने भन्दै सुर्खेतको विरेन्द्रनगरमा चलेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा थप दुई जना आ...

प्रहरीको गोलीबाट थप एक अान्दाेलनकारीको मृत्यु

सुर्खेत । अखण्ड मध्यपश्चिम र संघिय राजधानी सुर्खेतलार्इ बनाइनु पर्ने भन्दै सुर्खेतमा चलेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा थप एक जना आन्दोलकारीको ज्या...

नेपालीलार्इ तुइन तर्न एसएसबीको अवरोध, भारतले गर्याे सिमानामा सेना प्रहरी परिचालन

भीमदत्तनगर । भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले पश्चिमी सीमा महाकाली नदी वारपार गर्न राखिएका तुइनबाट नेपालीलाई आवागमनमा अवरोध पु¥याएको छ । दार्चुलाक...

२५ वर्ष पुग्नु पहिले सेक्स बारे थाहा पाउनुस् यी कुरा

स्वस्थ सेक्सको बारेमा सहि जानकारी हुनु अत्यावश्यक छ, विशेषगरी जब तपाईं २५ वर्षको पुग्नुहुन्छ । यौन शिक्षा अन्र्तगत मानव शरिरको रचना विज्ञान, यौन प्रजन...

बस दुर्घटनामा मृत्यु हनेकाे संख्या बढ्याे

प्यूठान । प्यूठानको सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना३ख ८३८३ नंको यात्रुबाहक बस आज सदरमुकाम नजिकै दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्इा ८ पु...

विप्लव माओवादीको विरोध प्रर्दशन

काठमाडौं । विप्लब नेतृत्वको नेकपा माओवादीले सोमबार राजधानीमा भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरुद्धमा जनप्रदर्शन गरेको छ । नेपाली भूमिमाथि दु...

६.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

काठमाडौं । नेपाललगायत उत्तर भारतमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ । पालको सूदूरपश्चिमका केही भूभागलाई समेत छुने गरी उत्तर भारतको सबै राज्यमा ...

दुबइमा चक्कु प्रहार गरेर नेपालीले नेपालीकै हत्या गरे

काठमाडाैं । कोरियामा एक नेपालीले संगै सुतेका साथीलाई चिर्पट प्रहार  गरेर हत्या गरेको दुई हप्ता नपुग्दै संयुत्त अरब एमिरेट्स यूएइको दुबइमा एक नेपाल...

दलितमाथि दमनको घटना छानबिन गर्न समिती गठन

काठमाडौं । गृहमन्त्रालयले दलित अधिकारकर्मीमाथि भएको प्रहरी दमनको घटना छानविन गर्नको लागि समिती गठन गरेको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद...

मेमन मृत्युदण्ड र मानवअधिकार

सन्दर्भ १ – सन् १९९३ को मार्चमा छिमेकी राष्ट्र भारतको दर्जन बढि ठाउँमा इतिहासको सबैभन्दा भयानक मध्येको एक आतंककारी हमला भयो । २५७ जनाको मृत्यु हुने गर...