Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

२५ वर्ष पुग्नु पहिले सेक्स बारे थाहा पाउनुस् यी कुरा

\"sex-siksha-650x433-750\"स्वस्थ सेक्सको बारेमा सहि जानकारी हुनु अत्यावश्यक छ, विशेषगरी जब तपाईं २५ वर्षको पुग्नुहुन्छ । यौन शिक्षा अन्र्तगत मानव शरिरको रचना विज्ञान, यौन प्रजनन, सम्भोग, प्रजनन स्वास्थ्य, भावनात्मक सम्बन्ध, प्रजनन अधिकार र जिम्मेवारी, गर्भनिरोधक र मानिसको यौन व्यवहारको अन्य पाटोको व्यापक वर्णन आउने गर्दछ । १. तारिफमार्फत बनाउनुहोस् वातावरणः सबैभन्दा पहिलो कुरा एकअर्काको तारिफ गर्नु । त्यसकारण आफ्नो सेक्सलाई सफल बनाउनको लागि आफ्नो साथीको लुगादेखि उनको शरिरको राम्रा अंगहरुको तारिफ गर्नुहोस् । २. चुम्बनको अभ्यासः एक स्वस्थ चुम्बनको शक्तिलाई नजरअन्दाज गर्नु हुँदैन । माउथ–टू–माउथ किसको क्रममा थुप्रै फेरोमोनमा परिवर्तन आउने गर्दछ । आफ्नो चुम्बनमार्फत एकअर्काको एक–एक अंगलाई प्रेममा परिवर्तन गरिदिनुहोस् । सेक्सको क्रमाम दुबै साथीहरुले बराबर मात्रामा सहयोग गर्नुहोस् । धेरैजसो अवस्थामा महिलाहरु पछि हट्ने गर्दछन् तर उनीहरुले पनि पूर्ण सहयोग गर्नुपर्छ । त्यसकारण चुम्बन गर्दा पूरा कौशल देखाउनुहोस् र पर्याप्त समय लिनुहोस् । ३. कुनै अंगको स्पर्श पनि जरुरी छः राम्रो सेक्सका लागि संवेदनशील अंगको स्पर्श गर्न पनि आवश्यक छ । स्त्री र पुरुषमा केही यस्ता कमन ठाउँहरु छन् जस्तै कानको पछाडि, गर्दन, नाइटोको आसपासको हिस्सालगायतका ठाउँहरु छन् जसलाई छुँदा उत्तेजना बढ्ने गर्दछ । जति धेरै तपाईं यी हिस्सामा आफ्नो स्पर्श दिनुहुन्छ त्यति धेरै तपाईंको सेक्स अझ रोमाञ्चक हुने गर्दछ । ४. विशेषगरी स्तनलाई नगर्नुहोस् नजरअन्दाजः सम्भोगको दौरान आफ्नो ध्यान सेक्समा मात्र अथवा योनीमा मात्र केन्द्रित नगर्नुहोस् । याद राख्नुहोस्, महिलाको थुप्रै सम्भावित वासनोत्तेजक क्षेत्र हुने गर्दछन्, जसलाई सेक्समा ठाउँ दिन आवश्यक हुन्छ । उनको स्तनलाई समात्नुहोस्, उनको निपल्सलाई चाट्नुहोस् र आफ्नो हातलाई सल्बलाउनुहोस् र सेक्सको मजा अझ बढि लिनुहोस् । ५. लाज पचाउनुहोस्ः सेक्स रोमान्स र उत्तेजनाले भरपुर एक चमत्कारी फिलिङ हो । तपाईंको एक मिनेटमा नै वीर्य झर्ला तर तपाईंले यसलाई नियमपूर्वक नै गर्नुपर्छ भन्ने छैन । थोरै लाज पचाउनुहोस् र आफ्नो सेक्स लाइफलाई अझ रोमान्चक र सुखद बनाउनुहोस् । ६. ओरल सेक्सः ओेरल सेक्स, सेक्स गरेबिना नै रोमान्चित हुने एक अनुभव हो । विशेषज्ञका अनुसार तपाईं आफ्नो सेक्स लाइफमा सुधार ल्याउनको लागि एक ब्रेकको रुपमा यसलाई प्रयोग गर्न सक्नुहुन्छ । मानिसहरु यसलाई आफ्नो जीवन कालमा कुनै न कुनै बेला प्रयोग गरेका हुन्छन् । यद्यपी, यससँग जोडिएका केही जोखिम पक्कै छन् । ७. ओठको चुम्बन काफी छैनः तपाईंलाई सुनेर थोरै नराम्रो लाग्यो होला तर अधिकांस महिला सेक्स मात्रले सन्तुष्ट हुँदैनन् । किनभने थुप्रै पटक यसले किल्टरिस उत्तेजित नभएको हुनसक्छ । त्यसकारण साथीको थोरै मुनी जानुहोस् र चुम्बन गर्नुहोस् । ८. लिंगको विषयमा नलिनुस् चिन्ताः धेरै युवाहरु आफ्नो लिंगका कारण तनाव लिने गर्दछन् । तर धेरैजसो महिलाहरु लिंगको आकारको बारेमा त्यति धेरै वास्ता राख्दैनन् । उनीहरु बस् स्वस्थ र दुर्गन्धरहित लिंग मन पराउँछन् । ९. आवाजले गर्छ कामः यदि तपाईंको पार्टनरले तपाईंलाई निकै आनन्दित तुल्याउने हर्कत गरिरहेकी छिन् भने आवाज निकालेर यसको जानकारी दिनुहोस् । यस्तो गर्नु महिला र पुरुष दुबैको लागि सुखदायक हुन्छ । यस्तो प्रकारको आवाजले एकअर्काको सेक्समा कामोत्तेजना बारे थाहा हुन्छ । १०. स्वार्थी नबन्नुहोस्ः सेक्स प्रति इमान्दार हुनुहोस् । धेरै पुरुषहरु आफ्नो स्खलन र सुखमा केन्द्रित भएर सेक्स गर्दछन् । र स्खलन हुने बित्तिकै त्यसलाई चटक्कै छोडिदिन्छन् । आफ्नो स्खलनपूर्व साथीको सेक्स आवश्यकताको पनि ख्याल गर्नुहोस् । ११. झट्ट अलग नहुनुहोस्ः सेक्समा शारिरिक सन्तुष्टि पाइसकेपछि तुरुन्तै अलग नहुनुहोस् । एक अर्कालाई आलिंगनमा बाँध्नुहोस् र चुम्बनको शिलशिला केही बेरसम्म जारी राख्नुहोस् । यसले तपाईंको प्रेमलाई अर्को खुड्किला चढ्न सहयोग गर्दछ । प्रेमलाई अझ प्रगाढ बनाउनेका लागि वातावरणलाई रोमान्चित बनाउनुहोस् । यसका लागि मधुर संगीत, बास्ना र मधुरो लाइटको सहारा लिन सक्नुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies