Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

दुबइमा चक्कु प्रहार गरेर नेपालीले नेपालीकै हत्या गरे

\"knife\"काठमाडाैं । कोरियामा एक नेपालीले संगै सुतेका साथीलाई चिर्पट प्रहार  गरेर हत्या गरेको दुई हप्ता नपुग्दै संयुत्त अरब एमिरेट्स यूएइको दुबइमा एक नेपालीले अर्का नेपालीलाई चक्कु प्रहार गरेर हत्या गरेको बताइएकाे छ | देबचुली १ नवलपरासीका रामबहादुर लामाको चक्कु प्रहारबाट गत शुक्रबार राती मृत्यु भएको हो । दुबइमा रहेको अल ओबेत क्युविसी कम्पनीमा ४ वर्ष पहिलेदेखि कार्यरत लामाको सोही कम्पनीमा सँगै काम गर्ने झापाका महेश उप्रेती (नाम परिवर्तन)ले चक्कु प्रहार गरेर हत्या गरेका हुन् । शुक्रबार यूएइको सार्वजनिक छुट्टीमा कम्पनीकै मजदुर क्याम्पमा जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रुप लिंदा  महेशले चलाएको छुरी लागेर रामबहादुरको ज्यान गएको कम्पनीमा सगैं कार्यरत ओम लामाले जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा सोही कम्पनीमा कार्यरत अन्य ६ जना नेपालीलाई प्रहरीले शुक्रबार राती नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । साथीहरुबीच सामान्य विषयमा विवाद भएको तथा आफ्नो कुरामा सहमत नभएको भन्दै उप्रेतीले आवेशमा चक्कु प्रहार गर्दा लामाको पेट र शरीरका अन्य भागमा चाेट लागेको थियो । मृतक लामा र उनको हत्याका आरोपित उप्रेती ४ वर्ष यता दुबइमा रहेको कम्पनीको मजदुर क्याम्पमा एउटै कोठामा बस्दै आएका थिए । कम्पनीमा ड्राइभर पेशामा कार्यरत मृतक लामा र हत्या आरोपित उप्रेती पहिले निकै मिलनसार भएकाले आफ्नै सहकर्मीले यसरी हत्या समेत गर्न सक्ला भन्ने कल्पना पनि नगरेको सोही कम्पनीमा कार्यरत अन्य नेपालीहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies