Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank
Khabardabali

तीन वर्षीया बालिकालाई कारले दुईपटक किच्यो, तर पनि जीवित (भिडियोसहित)

२५ असार, काठमाडौं । यसलाई चमत्कार नै भन्नुपर्छ । सानो शरिरमाथि गाडीको पाङ्ग्रा गुड्यो तर पनि उनी सकुशल छिन् । सडक दुर्घटनामा एक बालिका चमत्कारी ढङ्गले...

बेपत्ता वृद्धको चार दिनपछि शव फेला

२५ असार, दाङ । राप्ती नदीमा बगेर बेपत्ता भएका दाङ देउखुरीका एक वृद्धको शव चार दिनपछि फेला परेको छ । देउखुरी उपत्यकाअन्तर्गत पर्ने बेला गाविस नयाँ ब...

प्रमुख चार दलका शीर्षनेताको बैठक जारी

[caption id=\"attachment_22284\" align=\"alignleft\" width=\"300\"] file photo[/caption] २५ असार, काठमाडौं, । राष्ट्रपति डा रामवरण यादवद्वारा प्रमुख ...

सुत्केरी श्रीमतीको जिब्रो काटेर हत्या गर्ने पक्राउ

२५ असार, रुकुम । सुत्केरी श्रीमतीको जिब्रोलगायत अन्य अङ्ग काटेर हत्या गर्ने विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढालाई प्रहरीले पक्राउ गरेको छ । बाइस ...

गाविस सचिव अपहरण गर्ने १४ जनाविरुद्ध मुद्दा

२५ असार, गौशाला । गाविस सचिवलाई अपहरण गरेको आरोपमा महोत्तरी प्रहरीले १४ जनामाथि अपहरण मुद्दा चलाएको छ । बजेटसम्बन्धी कुरालाई लिएर महोत्तरीको एकडारा...

सिस्नोले रोजगारी सुरक्षित

२५ असार, बाजुरा । मानाकोट–८ की राजदेवी रोकाया अहिले घरको कामधन्दाबाट बचेको समयमा सिस्नो टिपेर सुकाउने गरेकी छन् । उनले घरमै बसेर फुर्सदमा गरिएको कामले...

चलाउनै नजानेपछि आधुनिक सुविधायुक्त दमकल उपयोगविहीन

२५ असार, चितवन । चितवनको रत्ननगर नगरपालिकामा अघिल्लो वर्ष भित्रिएको नयाँ प्रविधिको सुविधायुक्त दमकल चलाउनै मुस्किल भएपछि उपयोगविहीन जस्तै भएको छ । ...

ड्रगमा फसेर सुध्रिएका चर्चित अनुहारः रणबीर कपुरदेखि एन्जेलिना जाेलीसम्म

\'रिल लाइफ’ मा चम्किएका तर ‘रियल लाइफ’ मा कुलत (ड्रग एडिक्सन)मा फसेका बलिउड र हलिउड स्टारहरूको सूची लामै छ । उनीहरूमध्ये धेरै आफ्नो अतीत लुकाउन चाहन्छ...

लिपुलेकबारे भारत र चीनलाई प्रचण्डको चेतावनी (पत्रसहित)

२५ असार, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले चीन र भारतलाई लिपुलेकका विषयमा भएको सम्झौता सच्याउन माग गर्दै बिहिबार पत्र लेखेका छन् । भारतको औपचा...

भीआइपीको भ्रमणः कसको खर्च कति ?

२५ असार, काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीहरुले सरकाी खर्चमा विदेश भ्रमण गरेका छन् । उनीहरु अन्तर्राष्ट्रिय सम्मेलन,...