Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank
Khabardabali

व्यापारीलाई गोली हान्ने भारतीय हतियारसहित पक्राउ

वीरगन्ज, वीरगन्जका व्यापारी महेश कादमिया (अग्रवाल) लाई गोली प्रहार गर्ने एकजना भारतीय अपराधीलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको छ । हिज...

नयाँ वर्षमा चितवनका अस्सी प्रतिशत होटल बुकिङ

चितवन,  नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या यो वर्ष चितवनमा बढ्ने देखिएको छ । जिल्लाको सौराहा, जगतपुर र मेघौलीका ठूला अधिकांश होटल बुकिङ भइसकेका छन्...

नेपाल–बङ्गलादेश कलासाहित्य उत्सव सम्पन्न

काठमाडौँ, नेपाल तथा बङ्लादेशका श्रष्टाहरूका बीच दुई–दिने कला–साहित्य विनिमयको कार्यक्रम शनिवार बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न भएको छ । बङ्लादेश...

ट्रक दुर्घटनामा चालकको मृत्यु, पाँच घाइते

बनेपा, काभ्रेपलाञ्चोकको वाल्टिङ–९ स्थित ग्रामीण सडकबाट झन्डै ३०० मिटर तल ट्रक खस्दा एकजनाको मृत्यु भएको छ । गएराति भएको सो दुर्घटनामा ट्रकचालक ३० व...

मिका सिंहले डाक्टरलाई हाने थप्पड, मुद्दा दर्ता

नयाँ दिल्ली, बलिउड र पप सिंगर मिका सिंहले दिल्लीमा आयोजित एक कार्यक्रमको क्रममा डाक्टरलाई थप्पड हानेका छन् । यहि घटनाका कारण दक्षिण दिल्लीमा उनी विरुद...

नयाँ बसपार्क निर्माण हुन थालेपछि जग्गाको मूल्य आकासियो

इलाम, नयाँ बसपार्क निर्माण हुन थालेपछि इलाम नगरपालिकाको जग्गाको मूल्य दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । पाँच वर्षअघि इलाम नगरपालिका–३ ४ र ५ मा प्र...

डाँकाको आक्रमणबाट घरधनी श्रेष्ठको मृत्यु

भद्रपुर, झापाको पृथ्वीनगर गाविसको हिमाल चोकमा गएराति डकैती हुँदा डाँकाको आक्रमणबाट घरधनी देवकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएक...

अस्पतालको विद्युत् लाइन काटियो

नेपालगन्ज, नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले स्थानीय भेरी अञ्चल अस्पतालको विद्युत् आपूर्ति काटेको छ । वर्षौंसम्म लाखौँ रकम बक्यौत...

इन्डो नेपाल करातेमा तेह्र खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ, भारतको पञ्जावमा हुने आठौँ इन्डो–नेपाल कराते प्रतियोगितामा १३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी वैशाख ५ र ६ गते सञ्चालन ह...

आफूलाई आगो लगाउँदा अठार महिने छोराको मृत्यु

सप्तरी, सप्तरीको राजविराज नगरपालिका–५ मा आइताबार साँझ आफ्नै आमाले आगो लगाउँदा एक बालकको जलेर मृत्यु भएको छ भने आमा पनि गम्भीर घाइते भएकी छिन् । राज...