Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मिका सिंहले डाक्टरलाई हाने थप्पड, मुद्दा दर्ता

नयाँ दिल्ली, बलिउड र पप सिंगर मिका सिंहले दिल्लीमा आयोजित एक कार्यक्रमको क्रममा डाक्टरलाई थप्पड हानेका छन् । यहि घटनाका कारण दक्षिण दिल्लीमा उनी विरुद्ध मुद्दा दर्ता भएको छ । यो घटना गत अप्रिल ११ तारिख राती आयोजना भएको लाइभ सो को हो । स्रोतका अनुसार दर्शक दिर्घामा बसिरहेका डाक्टरले मिकाले पर्फम गरिरहेको बेला माझी औँला देखाइरहेका थिए । यस्तो व्यवहारका कारण रुष्ट मिकाले डाक्टरलाई स्टेजमा बोलाएर त्यसरी नै माझी औँला देखाउन भन्दा दुबैजना बिच बहस सुरु भयो र मिकाले डाक्टरलाई एक थप्पड हाने  । थप्पडका कारण डाक्टरको बायाँ कानमा आन्तरिका चोट लागेको छ । अम्बेडकर अस्पतालका आँखा रोग विशेषज्ञले पनि मिकालाई त्यसको जवाफ दिन लाग्दा मिकाका बाउन्सरले उनलाई त्यहाँबाट तानेर बाहिर पठाए । घटना पछि त्यहाँ उपस्थित मानिसहरु बिच सफाइ दिँदै मिकाले भने ती डाक्टरले महिला र केटाकेटीको इज्जत गर्न आवश्यक छ । घटना दिल्ली ओप्थोलमोलोजीकल सोसाइटीको तर्फबाट इन्द्रपुरस्थित दिल्ली पूसा इन्सटिच्युट  मेला मैदानमा आयोजित तीन दिवसीय सम्मेलनमार्फत शनिबार राती आयोजित कार्यक्रममा भएको हो । यो पूरै कार्यक्रमको आयोजना दिल्ली अप्थमालजीकल सोसाइटी गरिरहेको थियो । सोसाइटीका अध्यक्ष राजेन्द्र खन्नाले एबीपी न्यूजलाई दिएको जानकारी अनुसार मिकाले जे गरे त्यो गलत हो र उनीहले मिकाविरुद्ध इन्द्रपुरी थानामा मुद्दा दर्ता गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: