Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank
dabali*

सहिदको सालिक अनावरणमा आमा नै नजाने !

[caption id=\"attachment_142471\" align=\"alignleft\" width=\"750\"] सहिद शत्रुधन पटेलकी आमा कुस्मी देवी[/caption] काठमाडौं । मधेस आन्दोलनका क्रममा...

आयुक्तहरूलाई महँगो गाडी !

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ । तत्काल ...

नोबल पुरस्कार विजेता जिआबोको निधन, को हुन् जिआबो ?

काठमाडौं । लामो समयदेखि जेलमा रहेर बिहीबार निधन भएका एकजना चिनियाँ अधिकारवादीको विषय आफ्नो आन्तरिक भएको चीन सरकारले जनाएको छ । नोबेल पुरस्कार विजेता च...

चुनावी प्रचारका लागि घरबाट हिँडेकी महिलाको कङ्काल फेला

इलाम । तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडे...

मङ्गला गाउँपालिकाले डोजर किन्ने

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको बिहीबार भएको प्रथम गाउँसभाले डोजर किन्न बजेट विनियोजन गरेको छ । गाउँपालिका क्षेत्रका सडक निर्माण, विस्तार...

बर्सातले खेलमैदान भत्काउँदा पठनपाठनमा समस्या

डोल्पा । यहाँको एक विद्यालयमा अविरल रुपमा परेको बर्सातले खेलमैदान लगायतका संरचनामा क्षति पु¥याएपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ । एक सातादेखि अव...

दमक नगरपालिकाले ‘नलेज बैंक’ खोल्ने

दमक । झापाको दमक नगरपालिकाले नगरको समृद्धि अभियानमा सघाउने उद्देश्यले सम्भवतः नेपालमा नै पहिलोपटक ‘नलेज बैंक’को अवधारणा ल्याएको छ । दमकको विकास र य...

तिलाठीको बल्झिरहने घाउ

काठमाडौं । वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ । सप्तरीमा टन्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने ...

भीभीआइपीलाई उच्च सुरक्षा थ्रेट ?

काठमाडौं । मुलुकका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीमात्रै हैनन्, हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिँड्छन् । निवास, सवारी र व्यक्तिगत ...

अर्थका कर्मचारीको बेअर्थी भ्रमण

काठमाडौं । वैदेशिक मामिला हेर्ने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पनि उछिन्दै विदेश भ्रमणमा अर्थ मन्त्रालयका कर्मचारीले पहिलो स्थान ओगटेका छन् । पछिल...