Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank
dabali*

संविधान संशोधनमाथि अाज मतदान प्रक्रियाः यस्तो छ हिसाव-किताव

[caption id=\"attachment_80365\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं । संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल पछि अाज...

भारत नौ विकेटले विजयी

दाम्बुला । ओपनर शिखर धवनले ११औँ एकदिवसीय शतक पूरा गरेपछि आइतबार भारतले श्रीलंकाविरुद्ध पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा नौ विकेटको सानदार जित हात ...

सेती नदीमा हामफाल्ने किशोरीको सुसाइड नोटः मेरो शरीरलाई कसैले नछुनू

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् । महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च म...

अाज पिताको मुख हेर्ने पर्व: विशेष सम्मान गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने पिताको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । आज पिताप्रति आदर सम्मान ...

प्रेस सेन्टरबाट उजिर मगर निस्काशितः लाखौं बार्गेनिङदेखि धाँधली गरेको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले पत्रकार उजिर मगरलाई कारवाहि गरेको छ । नेपाल पत्रकार महासंघको २५ औं महाधि...

प्रहरीको ११ एआईजीको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा ११ जना एआईजीहरुको पदस्थापना भएको छ  । एआईजीहरु बम बहादुर भण्डारीलाई अपराध अनुसन्धान विभाग, जयबहादुर चन्दलाई महानगरी प्रहरी क...

पैसा नहुने बाढी पीडितले राहत पाएनन्

काठमाडौं । विराटनगर महानगरपालिका–४, पुल्चोकका ३५ वर्षीय सन्तोष उराव र ४० वर्षीय घनश्याम मलाहा राहतको चामल लिन अरु बाढीपीडितसँगै लाइनमा बसे । अगाडि रहे...

पत्रकार महासंघको कर्मकाण्डिय महाधिवेशनको औचित्य के ?

नेपाल पत्रकार महासंघको यो महाधिवेशन २ तिहाईभन्दा वढी पत्रकारलाई उपेक्षा गर्दै सम्पन्न हुने भएको छ । महाधिवेशनमा श्रमजीवि पत्रकारहरुको सन्दर्भमा आवाज उ...

प्रेरक प्रसंग : भोलि कसले देख्या छ र ?

एउटा ठूलो सहरमा एकजना निकै धनी व्यापारी बस्थे । उनको सम्पत्तिको कुनै लेखाजोखा थिएन । आफ्नो अपार सम्पत्ति देख्दा उनलाई निकै खुसी लाग्थ्यो । एक दिन आफ्न...

देवेन्द्र समूहसँग मंगलबार एकता

काठमाडाैं । नयाँ शक्ति नेपालबाट रामचन्द्र झासहितको समूह माओवादी केन्द्रमा प्रवेश गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच झासहित रामकुमार शर्मा, बिज...