Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank
kabar dabali-P

कोरोना संक्रमितको संख्या बढ्दै, आजमात्रै ६३८ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौ...

गोंगबु प्रकरणको नालीबेली : फेसबुकबाट गासिएको अवैध सम्बन्धले निम्त्याएको हत्या

स्थानीय गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको हत्या गरी टाउकोविनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा आमाछोरीलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।...

राप्ती नदीको बाढीले बगाएर गैँडा मर्यो

चितवन । राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजीक नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो । ...

तनहुँको भानु नगरपालिका एक साताकोलागि साता बन्द

दमौली । तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका एक साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि...

कालोपत्रको माग राख्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित

काठमाडौं । सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् । आज बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रत...

भारतमा कोरोना भाइरस समाप्त नहुञ्जेल नेपालमा जोखिम रहन्छ : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताएका छन् । परोपकार प्रसूति तथ...

कोरोनाले खुम्चियो बोर्डको बजेट, दुई अर्ब विनियोजन गर्ने बोर्डकाे बजेट ८२ करोड मात्रै

काठमाडौं । कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रुपमा झण्डै रु दुई अर्ब बज...

बाढी र पहिरो पिडितलाई मनलाग्दी राहत वितरण, कसैलाई १२ हजार त कसैलाई ६ हजार मात्रै

बागलुङ । बाढी र पहिराका कारण घरगोठ भत्किएकालाई जिल्ला विपद् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढीपहिरो पीडितलाई मन...

सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ महामारीको जोखिम बढेसँगै स्वास्थ्य सावधानी र सचेतना फैलाउन युवा समूह सक्रिय भएका छन् । कोरोनाको जोखिमलाई दृष्टि...

लामो दुरीको यातायात भदौ मसान्तपछि मात्रै चल्छ : यातायातमन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले अहिले चलिरहेका छोटो दूरीका सवारी साधनहरु सञ्चालन भइरहने लामो दूरीको यातायात भने भदौ मस...