Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank
khabar dabali-K

विद्युत् उत्पादनमा सहकार्य गर्न इच्छुक ः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्ज...

शिक्षा दिवस मनाइँदै

काठमाडौँ । ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित आज ३९आँै राष्ट्रिय शिक्षा दिवस...

लिफ्टिङ बाट खानेपानी वितरण गरिने

चौतारा । खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको ३ वटा वडालाई समेट्ने गरी लिफ्टिङ प्रणालीबाट खानेपानी आयोजना निर्...

निर्दोष प्रहरीलाई साढे १३ वर्ष जेल !

काठमाडौं । बलात्कार र हत्याको झूटो आरोपमा पक्राउ परेका एक प्रहरी जवान साढे १३ वर्षपछि निर्दोष प्रमाणित भएका छन् । गोंगबु बसपार्कमा डियुटीमै खटिएका बेल...

कस्ता छन् प्रस्तावित प्रधानन्यायाधीश मिश्रका प्रमाणपत्र ?

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ आगामी सोमबार हुने भएको छ । संसदीय सुनुवाइ समितिमा प्राप्त प्रमाणपत्रअनुसार मिश...

साफ च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै, अग्निपरीक्षामा पास होला नेपाल ?

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प...

ज्योतिषको भेषमा पाँच महिनादेखि बलात्कार

नेपालगन्ज । बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । बाँकेको कोहलपुरमा हजुर...

सीमामा भारत गम्भीर, प्रचण्ड छलफलमा व्यस्त

काठमाडौं । नेपाल-भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतका गृहमन्त्री राजनाथ स...

तक्मा बनाउन आठ करोड खर्च

काठमाडौं । गत मंगलबार ३४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरियो । राज्यलाई महत्त्पूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौं व्यक...

अब चीन हुँदै तेस्रो मुलुक

काठमाडौं । तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको छ । अाजकाे कान्तिपुर दैनिकमा...