Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank
khabar dabali-A

सुडानमा विरोध जारी, नियन्त्रणका लागि अश्रुग्यास र गोली प्रहार

खार्तुम । सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । ...

स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्छः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ। अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको ...

स्वास्थ्य सेवा प्रभावित

डोटी । आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले...

जब साँझ पर्छ, अनि थिमि नाच्छ

भक्तपुर। हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु : अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरे...

महिलाले पुरुषमा खोज्ने यी ५ कुरा

कुनै पनि सम्बन्ध विभिन्न कुरामा टिकेको हुन्छ । महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । महिला सामान्यतया पुरुषमा केही कुरा...

पाेखरामा प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन

पोखरा । पोखरा महानगरपालिका– ३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयले प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न सामुदायिक विद्या...

जहाँ खाद्यान्नभन्दा मदिरा धेरै बिक्छ

डोटी । दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको वि...

पेप्सीकोला सल्लाघारी सडकको ठेक्का अवधि सकिँदै, १२ प्रतिशत मात्रै काम

काठमाडौँ । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । मापदण्डअनुसार सडक खाली ...

गैँडाको आक्रमणबाट एक पर्यटक गम्भीर घाइते

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने दूधौरामा आज बिहान गैँडाको आक्रमणबाट एक विदेशी पर्यटकसहित दुई जना घाइते भएका छन् । घाइतेमध्ये...

प्रदेशसभाबाट दुई विधेयक पारित

रुपन्देही । प्रदेश नं ५ प्रदेशसभाले आज दुई विधेयक पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्र्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...