Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB
Khabardabali Desk–MB

प्रदेश प्रमुखद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले शुक्रबार साउन १६ गत...

चन्द्रागिरीमा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा १० च ३५४६ नम्बरको कार चन्द्रागिरी-४ मारुती घाटमा...

अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्...

२५ लाखभन्दा माथिको कर्जा लिंदा प्यान अनिवार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँ भन्दा माथिको कर्जा लिने व्यक्तिलाई स्थायी लेखा नम्बर अनिवार्य गरिएको छ । यसअघि यो सीमा ५० लाख रुप...

राप्रपा केन्द्रीय कार्यालय तीन दिनभित्र खाली गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महागरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ । महानग...

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङ प्रहरीले लागूऔषधसहित एक भारतीय नागरिकलाई समातेको छ । भारतको अररिया मज्ररक पञ्चायत–२ बौकामज्रकका ७० वर्षीय भल्लु पासवान ब्राउनसुगरसहित ...

कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार छः हिक्मत कार्की

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेससँ मिलेर सरकार बनाउन आफूहरु तयार रहेको बताएका छन् । शुक्रबार क...

सिंगापुरमा २० वर्षमा पहिलोपटक महिलालाई फाँसी

काठमाडौं । सिंगापुरमा २० वर्षमा पहिलो पटक महिलालाई फाँसी दिइएको छ।  ३० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी ४५ वर्षीया सारिदे...

महिलामाथि सामूहिक बलात्कार प्रयास गर्ने तीनजना पक्राउ

दाङ । दाङमा महिलामाथि सामूहिक बलात्कार प्रयास गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिकल चौधरी, अबिशेक परियार र दुर्गा केसी रहेका छन् । तु...

भैँसी भाडामा ल्याएर किसानलाइ बाँड्ने सहकारीलाई गाउँपालिकाले गर्याे कारबाही

सिरहा  । सिरहामा भाडाको भैँसी अनुदानमा बाँड्ने सहकारीलाई कारबाही गरिएको छ । जिल्लाको औरही गाउँपालिकावडा नं.४ स्थित खजनपुर सहकारी संस्थालाई कारबाही गर्...