Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank
Khabardabali Desk–MB

नबालिका दिदी–बहिनीलाई जवर्जस्ती करणी गर्ने ६२ वर्षका व्यक्ति पक्राउ

लमजुङ । लमजुङमा दिदीबहिनीलाई नै जवर्जस्ती करणी गरेको आरोपममाा ६२ वर्षीय पुरुषलाई पक्राउ पररेकाका छन्  । लमजुङको क्व्होलासोथार गाउँपालिका– ३ का उदमजंग ...

राज्यले मधेश आन्दोलनलाई आपराधिक घटना बनाउन खोज्योः राजेन्द्र महतो

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले पहिचान र अधिकारकालागि भएको मधेश आन्दोलनलाई राज्यले आपराधिक घटना बनाउन थालेको भन...

पाकिस्तानमा सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु

काठमाडाैं । पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी शहर कराँचीमा बहुमंजिला आरजे सपिङ मलमा आगलागी हु...

मिडिया काउन्सिल विधेयकः अडियन्सबाट पनि सदस्य हुन पाउने (मिडिया काउन्सिल विधेयकको मस्यौदासहित )

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को प्रारम्भिक म...

मानव सेवा गर्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १६ औं बार्षिकोत्सव

काठमाडौं । पुरानो फेसियल हाउसको रुपमा परिचित ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ अनाथ असाहायहरुलाई सहयोग गर्दै आफ्नो १६ औं बार्षिकोत्सब मँगलबार मन...

डेडिकेटेड र ट्रंकलाइन सम्वन्धमा न्यायोचित समाधान खोच्न चेम्बरको आग्रह

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्वन्धमा  न्यायोचित समाधान खोज्न सम्वन्धित पक्षसंग आग्रह गरेको छ । लोडसेडिङ...

कुकुरले बाटाे छेकेकाे निहुँमा महिलाको हत्या

काठमाडौं । कहिलेकाही सानो कुराको निहुँमा मानिसले ठूलै लफडा गर्छ र रिसको झोकमा गम्भीर अपराध गर्नपुग्छ । छिमेकी मुलुक भारतको मध्यप्रदेशस्थित इन्दोर सहरम...

पनाहा खोलाको पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

गुल्मी । गुल्मीमा दुईवटा वडा जोड्ने पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी  जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्। जिल्लाको मदाने गाउँपालिका भित्रका दुईवट...

तरुण दलले बनायो जाजरकोटमा ६० टहरा

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले जाजरकोटका भूकम्प पीडितको बसोबासका लागि अस्थायी टहरा निर्माण गरेको छ । तरुण दलको टोलीले मंगल...

सप्तकोशीमा श्रीलङ्का टापु जोड्ने झोलुङ्गे पुल बन्ने

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्...