Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon
Khabardabali Desk–RP

दमकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको  मृत्यु भएको छ ।  जिल्ला वन कार्यालयका प्रमुख म...

महिन्द्रराय यादव नेतृत्वको नेसपाले उपनिर्वाचनमा माओवादीलाई सघाउने

काठमाडौं । महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्...

मुस्ताङको स्याउ: बढ्दो माग, पुर्‍याउन धौधौ

मुस्ताङ । मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो। पोखरामा  यहाँको स्याउको माग बढ्दो क्रममा छ। मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै...

प्रचण्डको ‘चिनियाँ कार्ड’को अभिव्यक्तिबारे एमाले- परराष्ट्र नीतिको मर्मविपरीत छ, जनतासँग माफी माग्नू

एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको जिकिर

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

डोटी । शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ...

माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम

कञ्चनपुर । वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती ग...

लमजुङ दरबार निर्माणकार्य ठप्प

लमजुङ । बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले सा...

पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त...

उग्रतारा मेलामा देउवा दम्पती

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा देहिजात नामले प्रसिद्ध डडेल्धुराको उग्रतारा मेलामा सहभागी भएका छन्। ...

विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर...