Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank
Khabardabali Desk–RP

आईसीसी यू-१९ विश्वकप : पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी यू १९ विश्वकपमा आज नेपाल पाकिस्तानसँग भिड्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु ह...

चिसो छल्न रारा आएका पाहुना चराको गणना

मुगु । चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना ...

हिउँदे वर्षा नहुँदा किसान चिन्तित, शीतलहरले लगाइएका बाली कक्रँन थाले

महोत्तरी । माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ । “...

चिसो बढेपछि ढोरपाटन उपत्यकाका विद्यालय बन्द

बागलुङ । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भ...

सम्पर्कविहीन २४ प्रहरी ७ दिनभित्र स्पष्टिकरणसहित हाजिर नभए सेवाबाट हटाइने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनी दिएको छ।  प्रहरी महनिरीक्षकको...

पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्रान्तिकारीको दाबी- जाहेरी योजनावद्ध र तथ्यहीन हो

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्षा पञ्चा सिंहविरुद्ध १५ वर्षअघिको घटनामा पक्राउ पुर्जी जारी भए...

न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति असहमति जनाउँदै उक्त संशोधन अविलम्ब खारेज गर्न माग गरेको छ । ...

बजेट अभावमा खानेपानीका योजना अलपत्र : संरचनासमेत जीर्ण हुँदै

कैलाली । बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् ।  विसं २०६४/ ०६५ देखि कैलालीमा सुरु गरेका दुई दर्जन बढी खाने...

नोटबाट सर्छ सङ्क्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु

काठमाडौँ । हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता दे...

भिजिट भिसामा जान ६ वटा कागजात आवश्यक पर्ने

काठमाडौं । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गर...