Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank
Khabardabali Desk–RP

कर्णाली प्रदेशसभाको अधिवेशन आह्वान

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान ग।ृका छन्,  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्...

गठबन्धनमा गृहसहित यी ४ मन्त्रालय चाहिने रास्वपाको अडान

काठमाडौं । नयाँ सत्ता गठबन्धनम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(ले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्...

फेरि किन बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’ ?

काठमाडौं । हास्यकलाकार जितु नेपालले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रम बन्द भएको छ। उनले फेसबुकमार्फत आजदेखि कार्यक...

कोशीटप्पुमा चराको संख्या घट्यो

मोरङ । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेक...

दुई सय वर्षअघिको इतिहास खोजी : ‘निशान पदमार्ग’ विकास गरिँदै

इलाम । इलाममा करिब दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ । सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरे...

निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत् सुविधा भएन’

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउ...

मन्त्रालयको बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ ।  दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको हो।  ...

बालुवाटारबाटै माधवलाई ओलीको फोन- प्रचण्डले तपाईंलाई राख्ने प्रस्ताव मेरो पनि हो

काठमाडौं । नयाँ गठबन्धन बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गरेका छन्। स्वास्थ्यमा समस्या देखिएर घरमै आर...

सत्ताको लागि जे पनि गर्न तयार माओवादीसँगको गठबन्धन कांग्रेसलाई महंगो सावित भयो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा गठबन्धन वन्नु र तोडिनु सामान्य भएपनि हिजोको घटना सामान्य रुपमा लिन नहुने बताएका छन्। प्...

एमाले-माओवादी गठबन्धन : फेरि वामपन्थी एकता सम्भव छ ?

काठमाडौं । नेपाली कांग्रेससँगको सहकार्य अन्त्य गर्दै नेकपा एमालेसहितका दल समावेश गरेर मन्त्रीमण्डल पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्...