Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank
Khabardabali Desk–PB

कृष्णभीरमा सडक भासियो, एकतर्फीमात्रै यातायात सञ्चालन

धादिङ। धादिङको पृथ्वी राजमार्गअन्र्तगत कृष्णभीरमा सडक भासिएको छ । बेनिघाट रोराङ गाउँपालिकामा लगातारको वर्षापछि सडक क्षेत्र करिब ३० मिटर भासिएपछि याताय...

दशैं अगाडि वीपी राजमार्ग नखुल्ने भौतिक मन्त्रालयको निष्कर्ष

काठमाडौं । भौतिक तथा पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने  निष्कर्ष निकालेको छ । बुधबार मन्त्रालय र सडक विभागको टोलीले नेपा...

पाँचथरमा बाढी र पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

फिदिम। पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। बुधबार फिदिम नगरपालिका १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेटिएसँगै मृ...

घटेन गण्डकीमा डेंगु सङ्क्रमण, हालसम्म एघार हजार पाँच सय ९० जनामा पुष्टि

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा ...

ओखलढुङ्गामा बाढीले पुल बगाउँदा पढाइ ठप्प

ओखलढुङ्गा। गत शनिबार सुनकोशी नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीको पढाइ ठप्प भएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१ बलखु र सिन्धुलीको फिक्कल ...

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेका बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भ...

धनगढीमा कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ । उपमहानगरका सबै वडामा आजदेखि कोरोना...

यसवर्ष च्याङग्राको मूल्य घट्यो

म्याग्दी । दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग...

देशभरबाट १७ हजार बाढि-पहिरो प्रभावितहरूको उद्धार : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई उद्धार गरिएको बताएको छ । सैनिक, सशस्त्र, प्रहरी तथा  स्वयंसेवकहरूबाट बिहीबा...

गोरखाको ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

गोरखा। जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पुर्याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् ...