Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank
Khabardabali Desk–PB

सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिले पाएनन् छुट

काठमाडौ । अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा छुट नपाएको सम्बद्ध पक्षले गुनासो गरेका छन् । अपाङ्गता व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपाङ्...

सरकार बनाउन बहुमत पर्याउने उद्देश्यले चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याएको प्रष्ट छ : चित्रबहादुर केसी

काठमाडौं । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रेशम चौधरीलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याएको बताको छन् । जन...

शुभम पावरले आइपिओ निष्कासन गर्दै

काठमाडौ । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।    कम्पनीले आगामी पुस ६ देखि प्रतिक...

तनहुँका २१ नागरिक बेखबर

तनहुँ । एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेखबर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ खो...

करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : नेता पौडेल

काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बताएको छन् । बूढानीलकण्ठ नगरपालिका–४ स्थित विष्णुम...

भरतपुरमा विहेको भोज खादा पाँच सय बिरामी

चितवन । चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसार्ट ९सिजिआर० मा गत २३ गते बिहेभोज खाएका  पाँच सय जना  बिरामी परेका छन्। बिरामी भएकामध्ये ३० जना भन्दा...

राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण सङ्कलन

काठमाडौ । राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन...

बाँदर आतङ्कले सोलुका कृषक आजित

सोलु । बाँदर आतङ्कले सोलुखुम्बुका कृषक आजित बनेका छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक ...

दक्षिण कोरियाली नवविवाहितको सङ्ख्यामा कमी

सियोल । दक्षिण कोरियामा पछिल्लो समय विवाहमा ढिलासुस्ती हुने क्रम बढेसँगै नवविवाहित दम्पतीमा गिरावट आएको यहाँको सरकारी कार्यालयद्वारा सोमबार सार्वजनिक ...

मिटर ब्याजीको प्रमाण सङ्कलनमा प्रहरी

चितवन । मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण सङ्कलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीड...