Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu
Khabardabali Desk–PB

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरले बेच्यो बिस करोडको किताब

चितवन। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरले यस वर्ष २० करोड रुपियाँभन्दा धेरैको किताब बिक्री गरेको छ । चालु आर्थिक वर्षको साउन महिना...

बकर ईद बाँकेमा धुमधामका साथ मनाइँदै

नेपालगन्ज। ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठुलो पर्व ईद–उल–अजहा (बकर ईद) बाँकेमा धुमधामका साथ शनिबार मनाइँदै छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी...

झापामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा। अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेहथुमको जिरीखिम्ती घर ...

समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गरेको छन् ।  आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हा...

अस्ट्रेलियाको न्यूनतम ज्याला ३.५ प्रतिशतले बढ्ने

अस्ट्रेलिया। औद्योगिक सम्बन्ध न्यायाधिकरणको वार्षिक समीक्षापछि अस्ट्रेलियाको न्यूनतम ज्याला ३.५ प्रतिशतले बढ्ने घोषणा गरिएको छ । फेयर वर्क कमिसनले ...

सप्तरीमा डाँका समूहद्वारा एक जनाको हत्या

सप्तरी। सप्तरीमा बिहीबार राति डाँका समूहले गोली प्रहरी गरी एक जनाको हत्या गरेको छ । सप्तरीको सुरूङ्गा नगरपालिका–८ मल्हनवाका ५६ वर्षीय कान्तालाल चौधरीक...

पठानका निर्देशकले अक्षयकुमारसँग हरर फिल्म बनाउने

मुम्बइ। अक्षय कुमार अब बिस्तारै ट्रयाकमा फर्किरहेका छन्। एकपछि अर्को फ्लप फिल्म दिइरहेका कुमार एक पछि अर्को हिटको खोजीमा रहेका छन् । यद्यपि यो वर्ष...

सप्तकोशीमा अभ्यास गर्दा एपीएफका २ गोताखोर बेपत्ता, एक जनाको शव फेला

काठमाडौ। सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य सुरु भएको छ । यसक्रममा एक जनाको शव फेला परेको छ । सशस्त...

दामोदरकुण्डमा लेक लागेर एक तिर्थयात्रीको मृत्यु

मुस्ताङ। हिन्दू धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल दामोकरकुण्डकमा एक नेपाली तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्...

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

जनकपुर । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार...