Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank
Khabardabali Desk–KP

उत्तरपश्चिम पाकिस्तान भिडन्तमा २ सैनिक र २ आतङ्कवादी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा दुई सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको सेनाले...

बरभञ्ज्याङ आगलागीबाट एक करोड ९० लाख बराबरको क्षति

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन  घर र छ वटा पसल ज...

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बनाउने काममा राेक, आजै छानबिन समिति बन्ने

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा भइरहेको रेस्टुरेन्ट निर्माण कार्य  रोक्न र ...

अस्पतालका चिकित्सक र कर्मचारीमा कोरोना पुष्टि भएपछि अधिकांश सेवा बन्द

पाल्पा । पाल्पा जिल्ला अस्पतालका चिकित्सक र कर्मचारी गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारबाट अस्पताका अधिकांश सेवा बन्द गरिएको जनाइएको छ । अ...

नेकपा एमाले रोल्पा सचिव रोकाको हृदयघातबाट मृत्यु

रोल्पा । नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट निधन भएको छ ।  रोकाको गएराति करिब ९ बजे नुवागाउँ अस्पतालमा उपचारकै क्रममा...

हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

नवलपुर । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्र...

चिसोकाे कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

राँझा । चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा ...

सुन्तला किसानलाई क्यारेड र डिजिटल तराजु वितरण

डोटी । केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका लागि क्यारेड तथा डिजिटल तराजु वितरण गरेको छ । कृषि ज्ञान केन्...

पाकिस्तानमा सडक दुर्घटनामा परी ५ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय...

बङ्गुरपालनमा रमाउँदै किसान

बागलुङ ।  विदेशको सपना लत्याएका २९ वर्षीय मिलन राना अहिले बङ्गुरपालनमा भविष्य खोज्दै छन् । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा उनको पशुपक्षी फार्म छ । फार...