Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank
Khabardabali Desk

ओलीको गृहनगरमा राप्रपा र कांग्रेसले बाजी मारे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाले बाजी मारेको छ ।  राप्रपाका उम्मेदवार रामकुमार थापा...

एमालेका सुवेदीको भन्दा रेणुको अग्रता तिन अंकमा पुग्यो

काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् ।  मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...

चौतारा साँगाचोकगढी नगरको मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादी विजयी

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...

काठमाडौंको मेयर बालेनको ५ हजार बढीको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...

कांग्रेसले जितेका १०६ मध्य ६८ स्थानीय हमा गठबन्धनको सहयोग, ३७ मा एकल विजय

काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ ।  १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...

रामेछाप सुनापतिमा माओवादी विजयी

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार सार्वजनिक मतपरिणामका अनुसार पालिकाको अध्यक्ष पदमा नेकपा...

२२ वर्षका सबैभन्दा कान्छा प्रमुख यसपटक पनि माओवादीको पोल्टामा, रामनगरबाट राजाबाबु विजयी

काठमाडौं । सर्लाहलीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रबाट २२ वर्षिय राजाबाबु यादव विजयी भएका छन् ।  राजाबाबुले ४ हजार ८१ मत ल्याएर विजयी भएका हु...

कालिकोटको खाँडाचक्रको प्रमुखमा माओवादीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार निर्वाचित

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । शाहीलाई नेकपा माओवादी केन्द्रको समर्थ...

गायक राजु लामाले चुमे सगरमाथाको शिखर

काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।  स्रोतका अनुसार बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखर चुमेक...

०४८ सालदेखि एमालेले जित्दै आएको योगेश भट्टराईको गृहपालिकामा माओवादी विजयी

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनसँग नेकपा एमाले पराजित भएको छ । ...