काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप छनोट लिग–२ अन्तर्गत यूएई र स्कटल्याण्डसँगको सिरिजका लागि रोहित पौडेललाई उपकप्तान नियुक्त गरेको छ ।
कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेदेखि नै नेपाली राष्ट्रिय टोलिको उप कप्तान बनाइएको थिएन ।
०१८ मा नामिबियासँगको खेलमा डेब्यु गरेका पौडेलले एक दिवसीय खेलमा १ शतक र चार अर्धशतक प्रहार गरेका रोहितले कुल ६ सय २३ रन हानेका छन्। नेपाली टोलीबाट १७ एकदिवसीय, १६ टी -२० आई र ३२ लिष्ट ए खेलेका छन्।
यसअघि सिरिजका लागि क्यानले १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।
१५ सदस्यीय राष्ट्रिय टोली:
सन्दीप लामिछाने (कप्तान) , रोहित पौडेल (उपकप्तान), आशिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो, सागर ढकाल ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २१ गते, २०७९ - १३:४३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति...
माघ २१ गते, २०७९ - १३:३८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको हो । आजबाट सुरु भएको...
माघ २१ गते, २०७९ - १३:०२
काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् । ...
माघ २१ गते, २०७९ - १२:३०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको समाचारप्रति कृषि तथा पशुपक्षी मन्त्राल...
माघ २० गते, २०७९ - १४:२८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन् । सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प...
माघ २० गते, २०७९ - ११:२७
त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको ६ महिनामा २५७ वटा नयाँ उद्योग थपिएका छन्। पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्...
माघ २० गते, २०७९ - ११:२०
काठमाडौं । कैलाली २ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका चौधरी जेल चलान भएका हुन् ...
माघ २० गते, २०७९ - १०:५०
काठमाडौं। सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्प...
माघ १९ गते, २०७९ - १३:०९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस राज्यमन्त्री दिएपनि सरकारमा आउने दाबी गरेका छन्। विराटनगरमा पुगेका ओलीलाई सञ्चार...
माघ १९ गते, २०७९ - १२:३४
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । बिहीबार दिउँसो नेपाल ललितकला प्रज...
प्रतिकृया लेख्नुहोस्: