काठमाडौं । सर्लाहलीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रबाट २२ वर्षिय राजाबाबु यादव विजयी भएका छन् ।
राजाबाबुले ४ हजार ८१ मत ल्याएर विजयी भएका हुन् भने उनीसँगै उपप्रमुखमा पनि माओवादी केन्द्रकै गीता देवि विजयी भएकी छिन् ।
यादवले झण्डै दोब्बर मतान्तरमा बाजी मारेका हुन् । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार हरिनन्द प्रसादले २ हजार ३ सय ९२ मत ल्याएका थिए ।
मुलुकका धेरै ठाउँमा गठबन्धनकारी सहयात्री रहेको नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दप्रसाद यादवलाई हराउँदै राजाबाबु सबैभन्दा कान्छो उमेरका पालिका प्रमुख बन्न सफल भएका हुन् ।
०७४ को स्थानीय चुनावमा पनि काभ्रेको महाभारत गाउँपालिकाबाट कान्छालाल जिम्बा सबैभन्दा कान्छा विजेता माओवादीबाटै थिए । यसपटकको निर्बाचनमा पनि माओवादी केन्द्रले बाजी मारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०७९ - १८:०२
एजेन्सी । यू-२० महिला साफ फुटबल च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भारतमाथि शानदार जित हासिल गर्दै फाइनलमा पुगेको छ। भारतलाई ३-१ ले हराउँदै नेपाल...
माघ २४ गते, २०७९ - १६:१७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ...
माघ २४ गते, २०७९ - १५:५६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ। मं...
माघ २४ गते, २०७९ - १४:०३
काठमाडौं । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुन...
माघ २४ गते, २०७९ - १३:२८
काठमाडौं। कर्णाली प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते देशमा जनयुद्धु शुर...
माघ २४ गते, २०७९ - ११:४९
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट...
माघ २४ गते, २०७९ - ११:४३
काठमाडौं । अन्तराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) की प्रमुख सामन्था पावर काठमाडौं ओर्लनासाथै भक्तपुरको सानोठिमी स्थित आदर्श मावि पुगेकी छ...
माघ २४ गते, २०७९ - ११:३७
काठमाडौं । सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिय...
माघ २४ गते, २०७९ - ११:००
काठमाडौं। गण्डकी प्रदेश सभाको बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न...
माघ २४ गते, २०७९ - १०:३२
काठमाडौं । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आइपसगेकी छिन् । उनले आज प्रधानमन...
प्रतिकृया लेख्नुहोस्: