Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

कांग्रेसले जितेका १०६ मध्य ६८ स्थानीय हमा गठबन्धनको सहयोग, ३७ मा एकल विजय

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । 

१०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोगमा जित निकालेको हो भने ३७ वटा तहमा मात्रै एकल जित हात पारेको हो । 

हेर्नुहोस् कुन तहमा कसरी जित निकाल्यो ? 

 

गठबन्धनबाट जितेका स्थानीय तह

  1. मनाङको नासोँ गाउँपालिका: अध्यक्ष धनबहादुर गुरुङ  -माओवादीसँग गठबन्धन
  2. गुल्मी मदाने गाउँपालिका: अध्यक्ष महेन्द्रबहादुर कुँवर- माओवादीसँग गठबन्धन
  3. हुम्ला खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल – माओवादीसँग गठबन्धन
  4. बागलुङ निसी खोला गाउँपालिका: अध्यक्ष सूर्यबहादुर घर्ती
  5. बागलुङ गलकोट नगरपालिका: मेयर भरत शर्मा- माओवादीसँग गठबन्धन
  6. बैतडी शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद- माओवादीसँग गठबन्धन
  7. बझाङ बुंगल नगरपालिका: मेयर जयबहादुर धामी- एकीकृत समाजवादीसँग गठबन्धन
  8. बझाङ मस्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा -माओवादीसँग गठबन्धन  
  9. संखुवासभा सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू -एकीकृत समाजवादीसँग गठबन्धन
  10. संखुवासभा मकालु गाउँपालिका: अध्यक्ष ओङ्दी छिरिङ शेर्पा- माओवादीसँग गठबन्धन
  11. संखुवासभा खाँदबारी नगरपालिका: मेयर महेश थपलिया- माओवादीसँग गठबन्धन
  12. संखुवासभाको पाँचखपन नगरपालिका: विपिन राई -एकीकृत समाजवादीसँग गठबन्धन
  13. सल्यान कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी- माओवादीसँग गठबन्धन
  14. सल्यान सिद्ध कुमाख गाउँपालिकाः अध्यक्ष भरत गिरी
  15. लमजुङ दुधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ – माओवादीसँग गठबन्धन
  16. लमजुङ सुन्दरबजार नगरपालिका:  कृष्णप्रसाद कोइराला- सत्ता गठबन्धन
  17. ताप्लेजुङ मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम- एकीकृत समाजवादीसँग गठबन्धन
  18. ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाः भक्तबहादुर कार्की – माओवादीसँग गठबन्धन
  19. आठराई गाँउपालिका तेह्रथुम : अध्यक्ष दिलकुमार पाहिम  -माओवादीसँग गठबन्धन
  20. पाँचथर कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावत - माओवादीसँग गठबन्धन
  21. पाँचथर फालेलुङ गाउँपालिका: वीरबिक्रम थाम्सुहाङ - माओवादीसँग गठबन्धन
  22. पाँचथर हिलियाङ गाउँपालिका: अध्यक्ष समरबहादुर अधिकारी -एकीकृत समाजवादीसँग गठबन्धन
  23. पाँचथर फाल्गुनन्द गाउँपालिका: अध्यक्ष बृजहाङ आङदेम्बे - माओवादीसँग गठबन्धन
  24. कास्की माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
  25. अछाम ढकारी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद
  26. अछाम कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल 
  27. अछाम रामारोशन गाउँपालिकाः अध्यक्षमा मान बहादुर साउँद 
  28. अछाम चौरपाटी गाउँपालिका: अध्यक्ष भीमबहादुर साउद
  29. अछाम बान्नीगढी जयगढ गाउँपालिका: अध्यक्ष टेकबहादुर साउद - माओवादीसँग गठबन्धन
  30. रसुवा आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ
  31. रसुवा गोसाईकुण्ड गाउँपालिकाः अध्यक्ष कैसाङ नुर्पू तामाङ 
  32. रसुवा कालिका गाउँपालिका: अध्यक्ष हरिकृष्ण देवकोटा
  33. म्याग्दी रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी
  34. प्युठान ऐरावती गाउँपालिका: नवीलविक्रम शाह - जनमोर्चासँग गठबन्धन
  35. धनकुटा साँगुरीगढी गाउँपालिका: अध्यक्ष जितेन्द्र राई -सत्ता गठबन्धन
  36. धनकुटा छथर जोरपाटी गाउँपालिका: अध्यक्ष छत्रबहादुर सुब्बा -सत्ता गठबन्धन
  37. धनकुटा पाख्रीबास गाउँपालिकाः अध्यक्ष ज्ञान बहादुर गरूङ  - सत्ता गठबन्धन    
  38. खोटाङ केपिलासगढी गाउँपालिका: समिर राई
  39. खोटाङ बराहपोखरी गाउँपालिकाः अध्यक्ष शारिकराम बन्जारा
  40. खोटाङ रावाबेसी गाउँपालिका: अध्यक्ष फतिककुमार श्रेष्ठ - माओवादीसँग गठबन्धन
  41. खोटाङ साकेला गाउँपालिकाः अध्यक्ष रविप्रकाश राई
  42. गोरखा आरूघाट गाउँपालिका: अध्यक्ष राजु गुरूङ
  43. भोजपुर अरूण गाउँपालिका: अध्यक्ष शालिकराम खत्री
  44. रोल्पा गंगादेव गाउँपालिकाः अध्यक्ष हरीबहादुर पुन 
  45. कालिकोट तिलागुफा नगरपालिका: अध्यक्ष शंकरप्रसाद उपाध्यय
  46. दाङ राजपुर गाउँपालिकाः अध्यक्ष सरद बुढाथोकी 
  47. दाङ दंगीशरण गाउँपालिका: अध्यक्ष शम्भू गिरी
  48. कञ्चनपुर बेलडाँडीको गाउँपालिकाः अध्यक्ष हरिसचन्द्र राना 
  49. ओखलढुंगा चम्पादेवी गाउँपालिका: अध्यक्ष नवराज जिसी
  50. इलाम सन्दकपुर गाउँपालिका: अध्यक्ष तुलाराम गुरूङ - माओवादीसँग गठबन्धन
  51. इलाम चुलाचुली गाउँपालिका: अध्यक्ष राजेन्द्र केरूङ - माओवादीसँग गठबन्धन
  52. अर्घाखाँची छत्रदेव गाउँपालिकाः अध्यक्ष चन्द्रमान श्रेष्ठ
  53. कालीकोट तीलागुफा नगरपालिकाः मेयरमा शंकरप्रसाद उपाध्याय  - एमालेसँग गठबन्धन
  54. मुगु कार्मारोङ गाउँपालिकाः अध्यक्ष छिरीङ क्याप्ने लामा - माओवादीसँग गठबन्धन
  55. तनहुँ देवघाट गाउँपालिका: तिलबहादुर थापा - माओवादीसँग गठबन्धन
  56. नुवाकोट तादी गाउँपालिका: अध्यक्ष सन्तमान तामाङ 
  57. नुवाकोट तार्केश्वर गाउँपालिका: अध्यक्ष शिव अधिकारी  - माओवादीसँग गठबन्धन
  58. मकवानपुर कैलाश गाउँपालिका: अध्यक्ष लोकबहादुर मोक्तान- माओवादीसँग गठबन्धन
  59. सिन्धुली घ्याङलेख गाउँपालिका: अध्यक्ष जगतबहादुर भोलन – माओवादीसँग गठबन्धन
  60. सिन्धुली तिनपाटन गाउँपालिका: अध्यक्ष कर्णबहादुर मगर -माओवादीसँग गठबन्धन
  61. धादिङ खनियाबास गाउँपालिका: अध्यक्ष रणबहादुर तामाङ – माओवादी केन्द्रसँग गठबन्धन
  62. जाजरकोट कुसे गाउँपालिका: अध्यक्ष हरिचन्द्र बस्नेत
  63. पाल्पा रैनादेवी छहरा गाउँपालिका: अध्यक्ष रूक्मागत भट्टराई - माओवादीसँग गठबन्धन
  64. रामेछाप गोकुलगंगा गाउँपालिका: अध्यक्ष काजीबहादुर खड्का
  65. काठमाडौं दक्षिणकाली नगरपालिका: मेयर मोहन बस्नेत
  66. काठमाडौं कीर्तिपुर नगरपालिका: मेयर राजकुमार नकर्मी - जसपाले रूख चिन्ह लिएर उपमेयर लडेको
  67. ललितपुरको महांकाल गाउँपालकिा: अध्यक्ष गणेश केसी - माओवादीसँग गठबन्धन 
  68. नवलपुर हुप्सेकोट गाउँपालिका: अध्यक्ष लक्ष्मी पाण्डे

एकल जितेका स्थानीय तह 

  1. मुस्ताङको घरपोझङ गाउँपालिका: अध्यक्ष मोहनसिंह लालचन – दुबै कांग्रेसले जितेको
  2. गुल्मीको रेसुङ्गा नगरपालिकामा: अध्यक्ष खिलध्‍वज पन्थी  -दुबै कांग्रेसले जितेको
  3. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा -दुबै कांग्रेसले जितेको
  4. गुल्मी इस्मा गाउँपालिका: अध्यक्ष भगतसिंह खड्का -दुबै कांग्रेसले जितेको
  5. डडेलधुरा गन्यापधुराको गाउँपालिका: अध्यक्ष ईन्द्रबहादुर कार्की -दुबै कांग्रेसले जितेको 
  6. डडेलधुरा नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी  -दुबै कांग्रेसले जितेको
  7. डडेलधुरा भागेश्वर गाउँपालिकाः अध्यक्ष हेम राज चटौत -दुबै कांग्रेसले जितेको
  8. डोटी आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का -दुबै कांग्रेसले जितेको
  9. डोटी बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद -दुबै कांग्रेसले जितेको
  10. डोटी सायल गाउँपालिका: अध्यक्ष धर्मराज जोशी -दुबै कांग्रेसले जितेको
  11. डोटी पूर्वीचौकी गाउँपालिका: अध्यक्ष रामप्रसाद उपाध्याय -दुबै कांग्रेसले जितेको
  12. डोल्पा ठूलोभेरी नगरपालिका: मेयर स्वर्णबहादुर बुढा -दुबै कांग्रेसले जितेको
  13. जुम्ला कनका सुन्दरी गाउँपालिका: अध्यक्ष दामोदरप्रसाद आचार्य -दुबै कांग्रेसले जितेको 
  14. जुम्ला हिमा गाउँपालिका: अध्यक्ष लक्ष्मण शाही -दुबै कांग्रेसले जितेको
  15. बागलुङ तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा -दुबै कांग्रेसले जितेको
  16. बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया -दुबै कांग्रेसले जितेको
  17. बैतडी सिगास गाउँपालिका: अध्यक्ष हरिसिंह धामी -एक्लै जितेको
  18. सोलुखुम्बु लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की -दुबै कांग्रेसले जितेको
  19. सोलुखुम्बु सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत -दुबै कांग्रेसले जितेको
  20. सोलुखुम्बु महाकुलुङ गाउँपालिका: अध्यक्ष सूर्यबहादुर राई -दुबै कांग्रेसले जितेको
  21. संखुवासभा सिलिचोङ गाउँपालिका: अध्यक्ष भोपालराज राई -दुबै कांग्रेसले जितेको
  22. सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत -दुबै कांग्रेसले जितेको
  23. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा -दुबै कांग्रेसले जितेको
  24. सर्लाही धनकौल गाउँपालिका: अध्यक्ष रामाश्रेय साह -दुबै कांग्रेसले जितेको
  25. सर्लाही हरिपुर नगरपालिकाः मेयर गोपाल पञ्जियार -दुबै कांग्रेसले जितेको
  26. सर्लाही ब्रम्हपुरी गाउँपालिका: अध्यक्ष रामपदारथ साह तेली -दुबै कांग्रेसले जितेको
  27. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिताकुमारी शाही -दुबै कांग्रेसले जितेको
  28. दैलेख ठाँटीकाँध गाउँपालिका: रक्षबहादुर शाह- एक्लै जितेको
  29. दैलेख महाबु गाउँपालिका: अध्यक्ष लक्ष्मण गुरूङ-दुबै कांग्रेसले जितेको
  30. तेह्रथुम लालीगुराँस नगरपालिका मेयरःअर्जुन माबोहाङ -दुबै कांग्रेसले जितेको
  31. तेह्रथुम फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल -दुबै कांग्रेसले जितेको
  32. नुवाकोट म्यागङ गाउँपालिका: अध्यक्ष आशा तामाङ -दुबै कांग्रेसले जितेको 
  33. स्याङ्जा गल्याङ नगरपालिका: मेयर गुरूप्रसाद भट्टराई -दुबै कांग्रेसले जितेको
  34. स्याङ्जा भिरकोट नगरपालिका: मेयर गोविन्दकुमार कर्माचार्य -दुबै कांग्रेसले जितेको
  35. पर्वत पैंयू गाउँपालिका: अध्यक्ष तोरणमल्ल ठकुरी – एक्लै जितेको
  36. बर्दिया बारबर्दिया नगरपालिका: मेयर छविलाल थारू -दुबै कांग्रेसले जितेको
  37. सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका: अध्यक्ष बालकृष्ण बस्नेत- दुबै कांग्रेसले  जितेको

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy