Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

कांग्रेसले जितेका १०६ मध्य ६८ स्थानीय हमा गठबन्धनको सहयोग, ३७ मा एकल विजय

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । 

१०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोगमा जित निकालेको हो भने ३७ वटा तहमा मात्रै एकल जित हात पारेको हो । 

हेर्नुहोस् कुन तहमा कसरी जित निकाल्यो ? 

 

गठबन्धनबाट जितेका स्थानीय तह

  1. मनाङको नासोँ गाउँपालिका: अध्यक्ष धनबहादुर गुरुङ  -माओवादीसँग गठबन्धन
  2. गुल्मी मदाने गाउँपालिका: अध्यक्ष महेन्द्रबहादुर कुँवर- माओवादीसँग गठबन्धन
  3. हुम्ला खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल – माओवादीसँग गठबन्धन
  4. बागलुङ निसी खोला गाउँपालिका: अध्यक्ष सूर्यबहादुर घर्ती
  5. बागलुङ गलकोट नगरपालिका: मेयर भरत शर्मा- माओवादीसँग गठबन्धन
  6. बैतडी शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद- माओवादीसँग गठबन्धन
  7. बझाङ बुंगल नगरपालिका: मेयर जयबहादुर धामी- एकीकृत समाजवादीसँग गठबन्धन
  8. बझाङ मस्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा -माओवादीसँग गठबन्धन  
  9. संखुवासभा सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू -एकीकृत समाजवादीसँग गठबन्धन
  10. संखुवासभा मकालु गाउँपालिका: अध्यक्ष ओङ्दी छिरिङ शेर्पा- माओवादीसँग गठबन्धन
  11. संखुवासभा खाँदबारी नगरपालिका: मेयर महेश थपलिया- माओवादीसँग गठबन्धन
  12. संखुवासभाको पाँचखपन नगरपालिका: विपिन राई -एकीकृत समाजवादीसँग गठबन्धन
  13. सल्यान कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी- माओवादीसँग गठबन्धन
  14. सल्यान सिद्ध कुमाख गाउँपालिकाः अध्यक्ष भरत गिरी
  15. लमजुङ दुधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ – माओवादीसँग गठबन्धन
  16. लमजुङ सुन्दरबजार नगरपालिका:  कृष्णप्रसाद कोइराला- सत्ता गठबन्धन
  17. ताप्लेजुङ मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम- एकीकृत समाजवादीसँग गठबन्धन
  18. ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाः भक्तबहादुर कार्की – माओवादीसँग गठबन्धन
  19. आठराई गाँउपालिका तेह्रथुम : अध्यक्ष दिलकुमार पाहिम  -माओवादीसँग गठबन्धन
  20. पाँचथर कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावत - माओवादीसँग गठबन्धन
  21. पाँचथर फालेलुङ गाउँपालिका: वीरबिक्रम थाम्सुहाङ - माओवादीसँग गठबन्धन
  22. पाँचथर हिलियाङ गाउँपालिका: अध्यक्ष समरबहादुर अधिकारी -एकीकृत समाजवादीसँग गठबन्धन
  23. पाँचथर फाल्गुनन्द गाउँपालिका: अध्यक्ष बृजहाङ आङदेम्बे - माओवादीसँग गठबन्धन
  24. कास्की माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
  25. अछाम ढकारी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद
  26. अछाम कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल 
  27. अछाम रामारोशन गाउँपालिकाः अध्यक्षमा मान बहादुर साउँद 
  28. अछाम चौरपाटी गाउँपालिका: अध्यक्ष भीमबहादुर साउद
  29. अछाम बान्नीगढी जयगढ गाउँपालिका: अध्यक्ष टेकबहादुर साउद - माओवादीसँग गठबन्धन
  30. रसुवा आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ
  31. रसुवा गोसाईकुण्ड गाउँपालिकाः अध्यक्ष कैसाङ नुर्पू तामाङ 
  32. रसुवा कालिका गाउँपालिका: अध्यक्ष हरिकृष्ण देवकोटा
  33. म्याग्दी रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी
  34. प्युठान ऐरावती गाउँपालिका: नवीलविक्रम शाह - जनमोर्चासँग गठबन्धन
  35. धनकुटा साँगुरीगढी गाउँपालिका: अध्यक्ष जितेन्द्र राई -सत्ता गठबन्धन
  36. धनकुटा छथर जोरपाटी गाउँपालिका: अध्यक्ष छत्रबहादुर सुब्बा -सत्ता गठबन्धन
  37. धनकुटा पाख्रीबास गाउँपालिकाः अध्यक्ष ज्ञान बहादुर गरूङ  - सत्ता गठबन्धन    
  38. खोटाङ केपिलासगढी गाउँपालिका: समिर राई
  39. खोटाङ बराहपोखरी गाउँपालिकाः अध्यक्ष शारिकराम बन्जारा
  40. खोटाङ रावाबेसी गाउँपालिका: अध्यक्ष फतिककुमार श्रेष्ठ - माओवादीसँग गठबन्धन
  41. खोटाङ साकेला गाउँपालिकाः अध्यक्ष रविप्रकाश राई
  42. गोरखा आरूघाट गाउँपालिका: अध्यक्ष राजु गुरूङ
  43. भोजपुर अरूण गाउँपालिका: अध्यक्ष शालिकराम खत्री
  44. रोल्पा गंगादेव गाउँपालिकाः अध्यक्ष हरीबहादुर पुन 
  45. कालिकोट तिलागुफा नगरपालिका: अध्यक्ष शंकरप्रसाद उपाध्यय
  46. दाङ राजपुर गाउँपालिकाः अध्यक्ष सरद बुढाथोकी 
  47. दाङ दंगीशरण गाउँपालिका: अध्यक्ष शम्भू गिरी
  48. कञ्चनपुर बेलडाँडीको गाउँपालिकाः अध्यक्ष हरिसचन्द्र राना 
  49. ओखलढुंगा चम्पादेवी गाउँपालिका: अध्यक्ष नवराज जिसी
  50. इलाम सन्दकपुर गाउँपालिका: अध्यक्ष तुलाराम गुरूङ - माओवादीसँग गठबन्धन
  51. इलाम चुलाचुली गाउँपालिका: अध्यक्ष राजेन्द्र केरूङ - माओवादीसँग गठबन्धन
  52. अर्घाखाँची छत्रदेव गाउँपालिकाः अध्यक्ष चन्द्रमान श्रेष्ठ
  53. कालीकोट तीलागुफा नगरपालिकाः मेयरमा शंकरप्रसाद उपाध्याय  - एमालेसँग गठबन्धन
  54. मुगु कार्मारोङ गाउँपालिकाः अध्यक्ष छिरीङ क्याप्ने लामा - माओवादीसँग गठबन्धन
  55. तनहुँ देवघाट गाउँपालिका: तिलबहादुर थापा - माओवादीसँग गठबन्धन
  56. नुवाकोट तादी गाउँपालिका: अध्यक्ष सन्तमान तामाङ 
  57. नुवाकोट तार्केश्वर गाउँपालिका: अध्यक्ष शिव अधिकारी  - माओवादीसँग गठबन्धन
  58. मकवानपुर कैलाश गाउँपालिका: अध्यक्ष लोकबहादुर मोक्तान- माओवादीसँग गठबन्धन
  59. सिन्धुली घ्याङलेख गाउँपालिका: अध्यक्ष जगतबहादुर भोलन – माओवादीसँग गठबन्धन
  60. सिन्धुली तिनपाटन गाउँपालिका: अध्यक्ष कर्णबहादुर मगर -माओवादीसँग गठबन्धन
  61. धादिङ खनियाबास गाउँपालिका: अध्यक्ष रणबहादुर तामाङ – माओवादी केन्द्रसँग गठबन्धन
  62. जाजरकोट कुसे गाउँपालिका: अध्यक्ष हरिचन्द्र बस्नेत
  63. पाल्पा रैनादेवी छहरा गाउँपालिका: अध्यक्ष रूक्मागत भट्टराई - माओवादीसँग गठबन्धन
  64. रामेछाप गोकुलगंगा गाउँपालिका: अध्यक्ष काजीबहादुर खड्का
  65. काठमाडौं दक्षिणकाली नगरपालिका: मेयर मोहन बस्नेत
  66. काठमाडौं कीर्तिपुर नगरपालिका: मेयर राजकुमार नकर्मी - जसपाले रूख चिन्ह लिएर उपमेयर लडेको
  67. ललितपुरको महांकाल गाउँपालकिा: अध्यक्ष गणेश केसी - माओवादीसँग गठबन्धन 
  68. नवलपुर हुप्सेकोट गाउँपालिका: अध्यक्ष लक्ष्मी पाण्डे

एकल जितेका स्थानीय तह 

  1. मुस्ताङको घरपोझङ गाउँपालिका: अध्यक्ष मोहनसिंह लालचन – दुबै कांग्रेसले जितेको
  2. गुल्मीको रेसुङ्गा नगरपालिकामा: अध्यक्ष खिलध्‍वज पन्थी  -दुबै कांग्रेसले जितेको
  3. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा -दुबै कांग्रेसले जितेको
  4. गुल्मी इस्मा गाउँपालिका: अध्यक्ष भगतसिंह खड्का -दुबै कांग्रेसले जितेको
  5. डडेलधुरा गन्यापधुराको गाउँपालिका: अध्यक्ष ईन्द्रबहादुर कार्की -दुबै कांग्रेसले जितेको 
  6. डडेलधुरा नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी  -दुबै कांग्रेसले जितेको
  7. डडेलधुरा भागेश्वर गाउँपालिकाः अध्यक्ष हेम राज चटौत -दुबै कांग्रेसले जितेको
  8. डोटी आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का -दुबै कांग्रेसले जितेको
  9. डोटी बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद -दुबै कांग्रेसले जितेको
  10. डोटी सायल गाउँपालिका: अध्यक्ष धर्मराज जोशी -दुबै कांग्रेसले जितेको
  11. डोटी पूर्वीचौकी गाउँपालिका: अध्यक्ष रामप्रसाद उपाध्याय -दुबै कांग्रेसले जितेको
  12. डोल्पा ठूलोभेरी नगरपालिका: मेयर स्वर्णबहादुर बुढा -दुबै कांग्रेसले जितेको
  13. जुम्ला कनका सुन्दरी गाउँपालिका: अध्यक्ष दामोदरप्रसाद आचार्य -दुबै कांग्रेसले जितेको 
  14. जुम्ला हिमा गाउँपालिका: अध्यक्ष लक्ष्मण शाही -दुबै कांग्रेसले जितेको
  15. बागलुङ तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा -दुबै कांग्रेसले जितेको
  16. बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया -दुबै कांग्रेसले जितेको
  17. बैतडी सिगास गाउँपालिका: अध्यक्ष हरिसिंह धामी -एक्लै जितेको
  18. सोलुखुम्बु लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की -दुबै कांग्रेसले जितेको
  19. सोलुखुम्बु सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत -दुबै कांग्रेसले जितेको
  20. सोलुखुम्बु महाकुलुङ गाउँपालिका: अध्यक्ष सूर्यबहादुर राई -दुबै कांग्रेसले जितेको
  21. संखुवासभा सिलिचोङ गाउँपालिका: अध्यक्ष भोपालराज राई -दुबै कांग्रेसले जितेको
  22. सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत -दुबै कांग्रेसले जितेको
  23. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा -दुबै कांग्रेसले जितेको
  24. सर्लाही धनकौल गाउँपालिका: अध्यक्ष रामाश्रेय साह -दुबै कांग्रेसले जितेको
  25. सर्लाही हरिपुर नगरपालिकाः मेयर गोपाल पञ्जियार -दुबै कांग्रेसले जितेको
  26. सर्लाही ब्रम्हपुरी गाउँपालिका: अध्यक्ष रामपदारथ साह तेली -दुबै कांग्रेसले जितेको
  27. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिताकुमारी शाही -दुबै कांग्रेसले जितेको
  28. दैलेख ठाँटीकाँध गाउँपालिका: रक्षबहादुर शाह- एक्लै जितेको
  29. दैलेख महाबु गाउँपालिका: अध्यक्ष लक्ष्मण गुरूङ-दुबै कांग्रेसले जितेको
  30. तेह्रथुम लालीगुराँस नगरपालिका मेयरःअर्जुन माबोहाङ -दुबै कांग्रेसले जितेको
  31. तेह्रथुम फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल -दुबै कांग्रेसले जितेको
  32. नुवाकोट म्यागङ गाउँपालिका: अध्यक्ष आशा तामाङ -दुबै कांग्रेसले जितेको 
  33. स्याङ्जा गल्याङ नगरपालिका: मेयर गुरूप्रसाद भट्टराई -दुबै कांग्रेसले जितेको
  34. स्याङ्जा भिरकोट नगरपालिका: मेयर गोविन्दकुमार कर्माचार्य -दुबै कांग्रेसले जितेको
  35. पर्वत पैंयू गाउँपालिका: अध्यक्ष तोरणमल्ल ठकुरी – एक्लै जितेको
  36. बर्दिया बारबर्दिया नगरपालिका: मेयर छविलाल थारू -दुबै कांग्रेसले जितेको
  37. सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका: अध्यक्ष बालकृष्ण बस्नेत- दुबै कांग्रेसले  जितेको

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy