Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank
Khabardabali Desk–BK

अफगान भूकम्पको छ महिना बित्दा पनि २४ हजार बढि परिवार घरबारविहीन

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालयले अफगानिस्तानमा भूकम्पबाट प्रभावित २४ हजार आठ सय हेराती परिवार अस्थायी आश्रयमा बसिरहेको ...

डाेल्पामा आगलागीबाट घाइते भएका एक सैनिक जवानकाे मृत्यु, अर्का एककाे अवस्था गम्भीर

डोल्पा । डाेल्पामा आगलागीबाट घाइते भएका एक सैनिक जवानकाे मृत्यु भएकाे छ, भने अर्का एककाे अवस्था गम्भीर रहेकाे छ । डोल्पाको ठुलीभेरी-४ को मष्टा भवानी स...

कास्कीका तीन पालिकामा मङ्गलबार ट्होटेँको बिदा

कास्की । कास्कीका तीन स्थानीय तहले तमु(गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मङ्गलबार स्थानीय बिदा दिएका छन् ।  जिल्लाका मादी, अन...

सुरक्षाकर्मीले सफा गरे सीमा क्षेत्रको फोहर

सिरहा । सिरहाको बरयारपट्टी र भारतको लदनियाअन्तर्गतको सीमा नाकाको दशगजा क्षेत्रमा छरिएर रहेका फोहरमैला व्यवस्थापनका लागि दुवै देशका सुरक्षाकर्मी जुटेका...

सिरहामा भन्सार छली गरेर ल्याइएकाे तरकारी बरामद

सिरहा । प्रहरीले माडरस्थित एक गोदामबाट भन्सार छलेर ल्याइएको रु दुई लाख बराबरको प्याज र आलु आज बरामद गरेको छ । सिरहा भन्सार कार्यालय माडर र सशस्त्र प्र...

सशस्त्र प्रहरीकाे स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा समिति गठन

काठमाडौं । सशस्त्र प्रहरीकाे स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा समिति गठन गरिएकाे छ । बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोर...

जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या

धनुषा । जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्मा चोकमा आज २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहा...

सुनसरीमा गोली प्रहार गरी पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई पक्राउ

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी रु पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । पक्र...

केरा किसानले अझै पाएनन् बीमाबापतको रकम

चितवन । जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् । यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतक...

‘विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने’

काठमाडौं । काठमाडौं महानगरका विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने निर्णय स्वागतयोग्य रहेको सरोकारवालाले बताएका छन् ।   तीन दिनअघि ...