Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank
Khabardabali Desk–BK

महाशिवरात्रि पर्व व्यवस्थित रुपमा मनाउन सात उपसमिति गठन

काठमाडौं । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात वटा उपसमिति गठन गरी कार्य ...

झापा गोल्डकप: त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

झापा । साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आर्मीले मच्छिन्द्र ...

कैलालीमा २५ वर्षीय युवक मृत फेला

धनगढी । कैलालीमा बुधबार एक जना मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका–३ कुसमघाट स्थित मोहना नदीमा नामथर, वतन नखुलेका अन्दाजी २५ वर्षका पुरुषलाई ...

सत्ता समीकरण बदलिएपछि माओवादी केन्द्रको पूर्वनिर्धारित स्थायी समिति बैठक स्थगित

काठमाडौं । सत्ता समीकरण बदलिएपछि नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित स्थायी समिति बैठक स्थगित भएकाे छ ।  फागुन ११ गते बसेको बैठकले बाँकी नेताहरू...

खोरेतविरुद्ध खोप अभियान सुरु

मोरङ । मोरङको पथरी शनिश्चरे–८ मङ्गलबारेका किसान चिन्तित रहेका छन् । मङ्गलबारेका किसानका गाईबस्तुमा खोरेत रोग लागेपछि चिन्तित बनेका हुन् ।  तीन दिनद...

दोषी ठहर भएर फरार रहेका एक अभियुक्त पक्राउ

कास्की । जिल्ला अदालतबाट दोषी ठहर भएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीले १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र एक लाख २५ ह...

बागमती सरकारबाट बाहिरियो कांग्रेस

मकवानपुर । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस अलग भएको...

‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ आलीमा स्थापना गरेको भनिएको ‘हाइटेक’ नर्सरी निर्माणमा अनियमितता भएको...

पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनाउँदै लगेको छ: अध्यक्ष ओली

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप बलियो बनाउँदै लगे...

नेकपा एसबाट दुई मन्त्री हुने

काठमाडौं । नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ । नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो । जोशीला...