Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank
Khabardabali Desk–BK

बाढी, पहिरोलगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ५३ जनाको मृत्यु भएको...

विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ...

बलात्कार आराेपमा रोल्पाबाट एक युवक पक्राउ

रोल्पा । महिलालाई बलात्कार गरेको आरोपमा रोल्पाबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी गाउँपालिका–६ अमराईबोट घर भएका २४ वर्षीय ...

हुम्लामा माटाेकाे ढिस्कोले पुरिएर ४ जना घाइते

हुम्ला । हुम्लाको अदानचुलीमा ढिस्कोले पुरिएर ४ जना घाइते भएका छन् । अदानचुली गाउँपालिका–२ छपालीस्थित सड्क खण्डमा ग्याबिन जाली भर्नको लागि खाल्डो खन्दा...

काठमाडौंको कालोपुलमा एक युवक मृत फेला

काठमाडौं । काठमाडौंको कालोपुलमा एक युवक मृत भेटिएका छन् । कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत दर्जी मृ...

आफ्ना नागरिकलाई लेबनान छोड्न फ्रान्सको आग्रह

पेरिस । इजरायल र हिजबुल्लाहबिच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबिच फ्रान्सले आइतबार लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्र...

बन्द प्रशिक्षणका लागि क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसिसी विश्वकप लिग–२ अन्तर्गतको आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एकदिवसीय त्र...

पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि गम्भीरतापूर्वक लिएका छाैँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन् । आइतबार नेपाली कांग्रेस ...

मकवानपुरमा २५ किलो गाँजासहित भारतीय नागरिक र कार पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले २५ किलो ५०० ग्राम लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको बुंदेल टोली माधव मालसलामी पटना स...

सप्तकोशीको पुलमा पैदल हिड्न र चढ्न निषेध

सुनसरी । देशकै सबैभन्दा ठूलो नदी सप्तकोशीको कोशी व्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरुको आगवनलाई ध्यानमा राखेर पुलमा पैदल हिड्न र चढ्न निषेध ...