Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank
Khabardabali Desk–BK

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन...

संसद्‍का आन्दाेलनरत कर्मचारी र सरकारबिच सात बुँदे सहमति

काठमाडाैं । आन्दोलनरत संसद् सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ ।  सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालय...

काठमाडौं महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता...

मौलापुरले प्रस्तुत गर्यो 'शून्य कर नीति' सहित ३९ करोडको बजेट

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सोमवार एक समारोहका बिच सम्पन्न भएको छ । आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमु...

मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु के के छन् ?

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्बजनिक भएका छन् । सोमबार बिहान बसेको बैठकले विभिन्न मन्त्रालय अन्तर्गत २१ निर्णय गरेक...

आगामी भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी...

छाउपडीलगायतका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाइने

काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायतका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयहरूबीचको समन्व...

रसुवामा वडाध्यक्षको हस्ताक्षर किर्ते गर्ने वडासचिव पक्राउ

रसुवा । सुवाको गोसाइँकुण्ड गाउँपालिका– ३ का सचिव ४७ वर्षीय वाङदी तामाङलाई रसुवा प्रहरीले आइतबार पक्राउ गरेको हो । वडाध्यक्षको हस्ताक्षर किर्ते गरेको आ...

एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौ जना विरुद्ध मुद्दा दर्ता गरेको...

संयुक्त राष्ट्र संघको प्रहरी समिटमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल अमेरिका प्रस्थान

काठमाडौं । गृह सचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देख...