Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB
Khabardabali Desk–BK

जनताको निराशालाई आशामा परिणत गराउन कांग्रेस समुदायमा आएको हो : महामन्त्री थापा

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीहरूप्रति बढ्दै गएको निराशालाई चिर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकको समस्यालाई बुझेर समाधानक...

मलेसियाका पूर्वप्रधानमन्त्री नजिबको कारागार सजायले आधा घटाइयो

एजेन्सी । मलेसियाले भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पूर्वप्रधानमन्त्री नजिब रजाकको कारागार सजाय आधाले घटाएर छ वर्ष बनाएको मुलुकको क्षमा बोर्डले शु...

धनगढीमा ‘जय नेपाल कप २०८०’ क्रिकेट प्रतियोगिता हुने

धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।  नेपाल विद्यार्थी संघ कैलाली...

वरिष्ठ पत्रकार भण्डारीको ‘फर्केर हेर्दा’ बजारमा

तनहुँ । तनहुँका वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको कृति ‘फर्केर हेर्दा’ बजारमा आएको छ । तनहुँको भिमाद नगरपालिका–६ निवासी...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस...

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने गरी १० जना संयोजकको जिम्मेवारी दिएको छ। नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ ...

शान्ति सेनामा लेबनान पुगेका थापाको मृत्यु

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास था...

नक्कली नोट र लागूऔषधसहित दुईजना पक्राउ

सर्लाही । हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई प्र...

सांसदहरूलाई काठमाडौं नछाड्न कांग्रेसको निर्देशन

काठमाडौं  । कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसद् र संसदीय ...

बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री सहयोग

भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ संघको सिफारिस अनुसार एक जना आर्थिक अवस्था कमजोर भएका बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक...