Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank
Khabardabali Desk–BK

रुपन्देहीमा होलीमा ३१७ सवारी नियन्त्रणमा, दुर्घटनाबाट एकको मृत्यु

भैरहवा । रुपन्देहीमा होलीको क्रममा भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । सोमबार रुपन्देहीमा ४ वटा सवारीसाधन दुर्घटना भएकोमा ३ जना घाइते र एकजनाको ...

प्रधानमन्त्री दाहालको निर्देशनपछि भुम्लुवासी लालपुर्जा पाउने आशमा

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४९ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहँदै आएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई व...

कारको ठक्करबाट घाइते बालकको मृत्यु

मकवानपुर । मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । धरान–चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका-४ गोठखोलामा सोमबार कारको ठक...

काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौअघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको...

योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस्: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई न...

इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी

एजेन्सी । सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एक जना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्याङ्कले देखाएको छ । इटालीको ‘नेसनल स्टाटिस्टिक्...

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा र अधिकृत शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मास...

धनगढीका नगर प्रमुख हमालकी छोरी भारतबाट सम्पर्कविहिन

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् । नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम...

सन् २०३० सम्ममा भारतले ३० प्रतिशत विद्युतीय सवारी साधन बजारमा ल्याउने

एजेन्सी । भारतले सन् २०३० सम्ममा सवारी साधन बिक्रीको ३० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको लागि प्रत्याभूत गर्ने लक्ष्य राखेको ‘केयर एज रेटिङ्स’ले ...

मस्को आक्रमण युक्रेनको संलग्नतामा ‘कट्टरपन्थी इस्लामवादी’ समूहले गरेको पुटिनको जिकिर

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मस्कोको बाहिरी क्षेत्रस्थित कन्सर्ट हलमा भएको आक्रमणमा ‘कट्टरपन्थी इस्लामवादीहरू’ जिम्मेवार रहेको ...