Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank
मनोरन्जन

३० वर्षपछि यस्ता देखिनेछन् रणबीरदेखि एेश्वर्या र बलिउडका बाँकी कलाकार

६ असार, नयाँ दिल्ली । बलिउडका हट एण्ड सेक्सी स्टार आफ्नो सुन्दरता र फिटनेसका कारण मानिसहरुलाई आकर्षित गर्ने गर्छन् । आफ्नो यही सुन्दरता र फिटनेसलाई का...

मलाई पनि सलमान जस्तै कपडा खोल्न मनपर्छः पुनम पाण्डे

६ असार, नयाँ दिल्ली । सधैंजसो विवादमा रहिरहने हट नायिका पूनम पाण्डे विभिन्न स्टन्ट अपनाउने गर्छिन् । विश्वकपको क्रममा नग्न भिडियो भाइरल गरेर चर्चामा र...

अनुपम साङ्गीतिक साँझमा रामभक्त, कृष्णहरि र वसन्त सम्मानित

असार ५, पोखरा ।  अनुपम म्युजिक पोखराले आयोजना गरेको दोस्रो अनुपम साङ्गीतिक साँझका अवसरमा साङ्गीतिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्...

नायिका जोसँग सर्वसाधारणले सार्वजनिक रुपमा गरे दुव्र्यवहार

५ असार, नयाँ दिल्ली । बलिउड नायिकाहरु धेरैपटक फिल्मको प्रोमोशनको लागि भिन्न–भिन्न देशहरुमा जानुपर्छ तर थप्रै पटक त्यो उनीहरुका लागि नराम्रो सपना साबित...

रेखा थापाको प्रेमीले दिए पत्रकारलाई ‘काटेर चोभारमा गाड्ने’ धम्की (अडियाे सहित)

४ असार काठमाडौं, चर्चित अभिनेत्रि रेखा थापाको प्रेमि भनेर चिनिएका सुदर्शन गौतमले पत्रकारलाई ज्यानमार्ने धम्की दिएको खुलासा भएको छ । समाचार प्रकाशनको क...

पुनम पाण्डेको ‘हट’ योगासनले इन्टरनेटमा मच्चायो बबाल (भिडियोसहित)

४ असार, मुम्बई । आउँदो जून २१ तारिखमा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको मौका छोपी चारैतिर योगको विषयमा चर्चा परिचर्चा चलिरहेको बेला भारतमा निकै विवादा...

शाहिदको विवाह बारे पहिलो पटक बोलिन् करिना

३ असार, नयाँ दिल्ली । बलिउड अभिनेता शाहिद कपूरकी पूर्व प्रेमिका करिना कपुर आजकाल आफ्नो आउँदो फिल्म ‘उड्ता पञ्जाब’ को सुटिङमा व्यस्त छिन् । शाहिद कपुर ...

नक्सलाइट गुरिल्ला थिए मिथुन चक्रवर्ती

३ असार, नयाँ दिल्ली । सन् १९८० देखि भारतीय सिनेमामा राज गर्दै आएका डिस्को डान्सर भनेर चिनिने मिथुन चक्रवर्ती चलचित्रमा आउनुपूर्व नक्सलाइट (हालको भारती...

बलिउड सेलिब्रिटीका नदेखिएका श्रीमतीहरु (फोटोफिचर)

इमरान हाशमी र उनकी श्रीमती परभिन साहनी नवाजुड्डिन सिद्धिक श्रीमती अञ्जली सिद्धिकसँग इरफान खान श्रीमती सुतापा सिक्दरसँग सोहेल खान उनकी श्रीमती सिमा ...

इमरान हसमीसँग काम गर्ने यी १० नायिकालाई कसैले पत्याएनन्

१. सयाली भगतः सन् २००७ मा इमरान हसमीको फिल्म द ट्रेनबाट बलिउडमा डेब्यु गर्ने नायिका सयाली भगत पहिलो फिल्मका कारण चर्चामा रहन त सफल भइन् तर फिल्ममा हट...