Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank
अर्थ डबली

सुनको मुल्य एक लाख ५३ हजार पुग्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

तरकारीको मूल्य दोब्बर वृद्धि

मोरङ । वर्षाले पहाडका ग्रामीण सडक भत्केपछि तरकारीको ढुवानी खर्च बढेको भन्दै व्यापारीले तरकारीको मूल्य जथाभावि बढाएका छन् । आफैँ तरकारी उत्पादन गरेर बि...

फलाम र फलामबाट बनेका उत्पादन सबैभन्दा धेरै निर्यात हुँदा घट्याे धागोको निर्यात

काठमाडौं ।  गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन परेका छन् । व्यापार तथा निकासी प्र...

पुनः सञ्चालनमा आयो नेपाली कागज उद्योग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ अधिबारामा पाँच महिनादेखि बन्द अवस्थामा रहेको मालिका कागज उद्योग पुनःसञ्चालन भएको छ । कच्चापदार्थ र कामदारको ...

१५ प्रतिशतले बढ्यो मेची भन्सारको राजस्व

झापा ।  मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व संकलन गरेको छ । गत आव २०८०/८१ को सोही अवध...

गोलभेँडा भार निर्यात हुँदा दुई सातामा प्रतिकिलो ६१ प्रतिशतसम्म महँगियो

काठमाडौं। कालीमाटी तरकारी बजारमा दुई साताअघि ( साउन २३ गते) औसत १७.५०  रुपैयाँ प्रतिकिलो पर्ने सानो लोकल गोलभेँडा मङ्गलवार प्रतिकिलो ४५ रुपैयाँ औसत रह...

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं । लगातार दोस्रो दिन मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५...

काँक्रोखेतीबाट मनग्य आम्दानी गर्दै लामका गड्तौला

इलाम  ।  सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गरेका छन्  । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष ...

धितोपत्र विधेयक संसदमा दर्ता, के छन् प्रमुख विशेषता?

काठमाडौं । धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्मा दर्ता भएको छ।  प्रचलित धितोपत्र ऐन कार्यान्वयनमा आएको लामो स...

नेपालबाट थप २५१ मेगावाट बिजुली भारत निर्यात हुने

काठमाडौं। नेपालले कुल स्वीकृत परिमाणबाहेक थप २५१ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ। भारतको विद्युत्संग सम्बन्धित प्राधिकरणले नेपालका १२ वट...