Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank
अर्थ डबली

मुढेघारमा मौरीपालन गर्न बाध्य भोजपुरका किसान

भोजपुर । प्रशस्तमात्रामा वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनका लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्था...

जुम्लाका किसानलाई भेडा वितरण

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ। आर्थिक वर्ष २०८०र८१ को बजेटबाट कनकासुन्दरी –७ का १८  किसानलाई भेडा वितरण गरिएक...

काठमाडौंको काँठे बस्तीमा होमस्टे सञ्चालन गर्न उपयुक्त हुन्छः मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौँ उपत्यका नजिक चक्रपथ ‘रिङरोड’ बाहिरका काँठे बस्तीहरूमा होमस्टे (घरवास) ...

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, यस्तो छ शेयर संरचना

काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि ...

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ३१ करोड

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २०८३ दशमलव ०४ को विन्दुमा पुग...

एक वर्षमा निर्माण सक्ने लक्ष्य लिइएकाे दुईतले शीत भण्डार आठ वर्ष सम्म अलपत्र

पर्वत । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर ९शीत भण्डार० विगत आठ वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३्७४ मा रु पाँच करोडको...

औद्योगिक राजधानी घोषणामा विलम्ब

पर्सा । वीरगञ्ज आसपासको क्षेत्र ९० वर्षभन्दा लामो व्यापारिक तथा औद्योगिक विरासत बोकेको क्षेत्र भएकाले २०औँ वर्षदेखि औद्योगिक क्षेत्र घोषणा गर्न माग हु...

२ सय रुपैंयाँले घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजारका...

म्याग्दीमा कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दी  । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन ...

लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

बागलुङ । अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएँगै बुकी उक्लिएका भेडी...