Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank
अर्थ डबली

नेप्से परिसूचकको उकालो यात्रा, छ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय ग...

प्रदेश १ को बजेट बहुमतले पारित

काठमाडौं । प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर...

चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वा...

पछिल्लो एक महिनामा एक अर्ब ७२ करोड बराबरको बिजुली निर्यातः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभएको छ । ललितपुरमा आज आ...

सेयर बजारमा छलाङ, सबै सूचकमा हरियाली

काठमाडौँ । बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचकले २ हजार अंक नाघेको छ । कुल २ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ७४....

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा बहुमतले पारित गरिएक...

फेरि ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० ...

६६० जना नयाँ भन्सार एजेन्ट थपिए

काठमाडौं । छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । भन्सार विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम...

आर्थिक संकटमा फसेको आयल निगमले जग्गा धितो राखेर ३ अर्ब ऋण लिँदै

काठमाडौँ  । नेपाल आयल निगमले जग्गा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाएको छ । आर्थिक संकटमा परेपछि निगमले टेकुस्थित १०८९२ वर्गमिटर र ५३५५ वर्गमिटरको ...

सामान्य बढ्यो सुनको मूल्यः चाँदीको घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु ...